कार्यालय हिँडेका कर्मचारी बीचैमा रोकिएपछि बैकिङ सेवा ठप्प
भदाै ४, आज काठमाडौं उपत्यकाका बैंकका सबै शाखा बन्द भएका छन् । कार्यालय हिँडेका कर्मचारीलाई प्रहरीले बाटोमै रोकेपछि बैंक खोल्न नसकिएको बैंकर्स संघले जनाएको छ । यही कारण बिहीबार उपत्यकाका सबै शाखा बन्द गर्ने निर्णय संघले गरेको छ । ‘शाखा बन्द गर्नेभन्दा पनि...
