April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

प्रदेश ५

३६ वर्षीय विनोद सोनार १६ लाख रुपैयाँसहित पक्राउ

३६ वर्षीय विनोद सोनार १६ लाख रुपैयाँसहित पक्राउ

साउन २०, बुटवल । कपिलवस्तुमा स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । मायादेवी गाउँपालिका वडा नं. १ पकडीका ३६ वर्षीय विनोद सोनार १६ लाख रुपैयाँसहित पक्राउ परेका हुन् । भारतबाट नेपाल आउदै गरेका उनलाई विशेष सूचनाका आधारमा मायादेवी गाउंपालिका वडा नं. ४ ठकुरापुर गोब्ली बगैंचाबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सन्तोष…

दुई साता लकडाउन गर्न विज्ञहरुको सुझाव

दुई साता लकडाउन गर्न विज्ञहरुको सुझाव

काठमाडौं – लकडाउनको सुझाव सल्लाह लिनको लागि जनस्वास्थ्य विज्ञहरू र विपक्षी दलका नेताहरूसँग प्रधानमन्त्री ओलीले छलफल गरेका छन् । विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न सुझाव दिएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूसहित विज्ञहरुले दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएको बताए । ‘यही अवस्थामा…

  • दुई जना नक्कली प्रहरी पक्राउ

     साउन १९, दाङ - जिल्ला प्रहरी कार्यालय दाङले दुई जना नक्कली प्रहरी पक्राउ गरेको छ ।  कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काकाअनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ल...

  • आज जनै पूर्णिमा मनाइँदै, यस्तो छ धार्मिक महत्व

    आज जनै पूर्णिमा मनाइँदै, यस्तो छ धार्मिक महत्व

    काठमाडौं - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ।  पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र...

  • नेपाल बार एसाेसिएसनले फैसलाकाे अध्ययन गर्ने

    नेपाल बार एसाेसिएसनले फैसलाकाे अध्ययन गर्ने

    साउन १८, काठमाडाैं । नेपाल बार एसोसिएसनले आइतबार विज्ञप्ति निकालेर देशभरका बारहरुलाई शंकास्पद र विवादित देखिएका आदेश/फैसला संकलन गर्न र नेपाल बार एसोसिएसनमा पठाउन सार्वजनिक आग्रह गरेको छ । बारले फैसलाकाे अध्ययन गर्ने जनाएकाे छ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ...

  • पहिरोसंगै पुरिए सुकुम्बासी झुपडीका सपना

    पहिरोसंगै पुरिए सुकुम्बासी झुपडीका सपना

    साउन १८, दाङको बंगलाचुली गाउँपालिका–५ सागिने निवासी ६१ वर्षीय बेबुलाल परियारको झुपडीमा टाल्नै नसक्ने संकट आइलागेको छ । पोहोर साल छोरा गुमाउँदा उनलाई लागेको थियो– ‘बुहारी र नातिनीहरू छन्, तिनकै मुख हेरेर बाँकी जीवन बिताउँला ।’ तर, यो वर्षको वर्षात्...

  • लगातार पानी नपर्ने केहीदिन, पहिरोको जोखिम भने कायमै रहने

    लगातार पानी नपर्ने केहीदिन, पहिरोको जोखिम भने कायमै रहने

    काठमाडौं - लगातार परेको पानी केही दिनसम्म रोकिने भएको छ । मुलुकभर नै मौसम बदली रहेकालेविभिन्न स्थानमा मध्यम र भारी वर्षा हुने मौसमविद्हरूले जानकारी दिएका छन्‌। अबको केही दिनसम्म देशको पूर्वी तराई क्षेत्र र पश्चिम क्षेत्रमा मनसुन बढी सक्रिय हुनेछ।जल...

  • पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु

    पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु

    साउन, गुल्मी । गुल्मीमा अविरल वर्षासँगै घरमाथि ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त...