May 14, 2024, Tuesday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

प्रदेश ५

मोटरसाइकलसहित नदीमा खस्दा एकको मृत्यु, एक बेपत्ता

मोटरसाइकलसहित नदीमा खस्दा एकको मृत्यु, एक बेपत्ता

तुलसीपुर – सानो राप्ती नदीमा मोटरसाइकल खस्दा दाङमा राति एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक बेपत्ता भएका छन् । लु५७प ११०० नंको मोटरसाइकलमा लमहीबाट–गढवा जाँदै गर्दा गए राति करिब ११ बजेको समयमा बलरामपुरस्थित सानो राप्ती नदीको पुलमा ठोक्किँदा मोटरसाइकलसहित दुवै जना नदीमा खसेको वडा प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताउनुभयो ।…

प्रदेश नं ५ समाचार ः समुदायमा बढ्दै कोरोना सङ्क्रमण

प्रदेश नं ५ समाचार ः समुदायमा बढ्दै कोरोना सङ्क्रमण

काठमाडौँ – प्रदेश नं ५ का विभिन्न जिल्लामा समुदायमा कोभिड–१९ सङ्क्रमण बढ्दै गएको छ । रुपन्देहीमा आज पाँच जना सङ्क्रमित थपिएका छन् । बुटवलमा समुदायस्तरबाट आएको स्वाब परीक्षण रिपोर्टमा एक महिलासहित पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । रुपन्देहीमा कोभिड–१९ सङ्क्रमित ४०६ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभयो…

  • बर्दियामा जारी निषेधाज्ञा तीन दिन थप

    बर्दियामा जारी निषेधाज्ञा तीन दिन थप

    बर्दिया - कोरोना भाइरसको जोखिम बढेसँगै बर्दियामा जारी निषेधाज्ञा तीन दिन थप गरिएको छ। बिहीबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिई संक्रमणको जोखिम कम गर्न साउन ३२ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो। समुदायस्तरमा...

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौं- आज देशभर सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि घाम लागेको छ । अन्य केहिस्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज बाग्मति प्रदेश,गण्डकी प्रदेश ,प्रदेश नं ५ , र...

  • समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि बुटवलमा भदौ ५ सम्म लकडाउन

    समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि बुटवलमा भदौ ५ सम्म लकडाउन

    बुटवल– कोरोना संक्रमण फैलिन थालेपछि बुटवल उपमहानगरपालिकाले बुटवल नगरक्षेत्र बन्द गर्ने निर्णय गरेको छ । प्रदेश ५ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको उपस्थितिमा बुधबार भएको उपमहानगरको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले बिहीबार राति ११.४५ बजेदेखि आगामी भदौ ५ गते...

  • बुधबार थप ८ जनाको  कोरोना  संक्रमणका कारण मृत्यु

    बुधबार थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु

    काठमाडौं- नेपालमा बुधबार थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौं टेकुकी ७८ वर्षकी महिला, धादिङ्ग नीलकण्ठका ३२ वर्षीय...

  • भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै श्रीकृष्ण जन्माष्टमी

    भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै श्रीकृष्ण जन्माष्टमी

    काठमाण्डौँ – आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा...

  • कैलालीमा खोलाले बगाउँदा बेपत्ता  पुरुष  जीवित भेटिए

    कैलालीमा खोलाले बगाउँदा बेपत्ता पुरुष जीवित भेटिए

    कैलाली - कैलालीमा खोलाले बगाउँदा बेपत्ता भएका पुरुष आज जीवित भेटिएका छन् । मोहन्याल गाउँपालिका–३ पिपलीखेतका ५४ वर्षीय दानबहादुर विष्ट आइतबार सोही ठाउँको गेदान खोला तर्ने क्रममा बेपत्ता भएको र खोजतलास गर्दै जाँदा बगेको ठाउँबाट करिब ५० मिटर पर चोटपटक...

  • दमक हस्पिटल बन्द

    दमक हस्पिटल बन्द

    दमक - कोरोना सङ्क्रमित उपचारका लागि आएको पुष्टि भएपछि झापाको दमक–८ स्थित दमक हस्पिटल एण्ड रिसर्च सेन्टर निगरानीमा राखिएको छ । कोरोना भाइरस सङ्क्रमित एक जना सशस्त्र प्रहरी हस्पिटलमा जाँच गराउन गएको खुलेपछि हस्पिटल बन्द गरिएको हो । ती प्रहरी...