April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बागमती

काेराेना संक्रमण बाट काँग्रेस उपसभापति गिरीको निधन

काेराेना संक्रमण बाट काँग्रेस उपसभापति गिरीको निधन

काठमाडौँ – कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाष चन्द्र गिरीको मृत्यु भएको छ ।नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा मंगलबार बिहान ६ बजे मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा पुगेर भर्ना भएका गिरीको भेन्टिलेटरको सहायतामा उपचार…

चेलीबेटीलाई घरमा निम्ता  नगर्न आह्वान

चेलीबेटीलाई घरमा निम्ता नगर्न आह्वान

ललितपुर – महालक्ष्मी नगरपालिकाले नजिकै आइरहेका पर्वहरूमा चेलीबेटीलाई घरमा निम्ता र सामूहिक खानपिनको कार्यक्रम दुवै नगर्न आह्वान गरेको छ । मुलुकमा दिनानुदिन बढिरहेको कोरोना महामारीलाई मध्यनजर गर्दै सोमबार महालक्ष्मीले एक सूचना जारी गरी नगरवासीलाई उक्त अनुरोध गरेको हो । नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले जारी गर्नुभएको सूचनामा यस वर्ष कोरोना जोखिमलाई ध्यानमा राखी यसै महिनामा पर्ने…

  • उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार भन्दा बढी

    उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार भन्दा बढी

    काठमाण्डौ - उपत्यकामा मात्रै कोरोना सङ्क्रमितको संख्या दुई हजार नाघेको छ ।  देशभर २७ हजार २ सय ४१ जनामा सङ्क्रमण पुष्टि भएकोमा उपत्यकामा मात्रै सङ्क्रमितको संख्या २ हजार १ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका...

  • संवैधानिक आयोगमा कांग्रेसकाे बार्गेनिङ : ४ प्रमुख र १५ पद चाहिने

    संवैधानिक आयोगमा कांग्रेसकाे बार्गेनिङ : ४ प्रमुख र १५ पद चाहिने

    काठमाडौं - ​प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रिक्त रहेका संवैधानिक आयोगका ३१ मध्ये १९ पद पाउनुपर्ने भन्दै सत्तारुढ नेकपासँग बार्गेनिङ गरेको छ।  सोमबार नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई...

  • चितवनमा सशस्त्र प्रहरीका ४२ जनामा कोरोना पुष्टि

    चितवनमा सशस्त्र प्रहरीका ४२ जनामा कोरोना पुष्टि

    चितवन – चितवनको राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी बागमती प्रदेशका ४२ प्रहरीमा एकैसाथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ । यसअघि सोही...

  • मौसमः देशका विभिन्न चार प्रदेशमा वर्षा

    मौसमः देशका विभिन्न चार प्रदेशमा वर्षा

    काठमाडौँ-  नेपालका विभिन्न ४ वटा प्रदेशमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र कर्णाली प्रदेशका आसपासका क्षेत्रमा वर्षा भइरहेको छ । आज दिउँसो पनि सामान्य बदली रही...

  • निषेधाज्ञा तोडेपछि हवाई फायर

    निषेधाज्ञा तोडेपछि हवाई फायर

    चितवन - कोरोना सङ्क्रमणको त्रासले जारी गरिएको निषेधाज्ञा तोडेपछि पूर्वी चितवनमा प्रहरीले आज एक राउण्ड हवाई फायर गरेको छ । निषेधाज्ञाको पहिलो दिन राप्ती नगरपालिका–१ पिप्लेमा स्थानीयले निषेधाज्ञा तोडेपछि प्रहरीले हवाई फायर गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद...

  • उपत्यकामा  थप १६८ कोरोना संक्रमित

    उपत्यकामा थप १६८ कोरोना संक्रमित

    काठमाडौं- काठमाडौं उपत्यकामा आज थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना गरी जम्मा १६८ जना संक्रमित थपिएका छन् । नेपालमा सोमबार थप ५८१ जनामा कोरोना भाइरसको...

  • आज  थप ५८१ जनालाई कोरोना संक्रमण

    आज थप ५८१ जनालाई कोरोना संक्रमण

    काठमाडौं-  पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६० जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या १७ हजार ४ सय...