April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बागमती

तीन सरकारी कार्यालयको सेवा बन्द

तीन सरकारी कार्यालयको सेवा बन्द

काठमाडौँ – पछिल्लो केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेपछि जिल्लास्थित तीन सरकारी कार्यालयले आजदेखि सेवा बन्द गरिएको जनाएका छन् । आन्तरिक राजश्व कार्यालय धुलिखेलले मङ्गलबार सूचना जारी गर्दै आजदेखि सेवा बन्द रहेको जनायो । कोरोना भाइरस सङ्क्रमण काभ्रेपलाञ्चोकमा समुदायस्तरमा फैलिरहेको असहज परिस्थितिका कारण समग्र कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिई सेवा बन्द…

राष्ट्रकविकाे महाप्रस्थान; नेपाली भाषा र काव्य जगतमा ठूलाे धक्का

राष्ट्रकविकाे महाप्रस्थान; नेपाली भाषा र काव्य जगतमा ठूलाे धक्का

भदाै २, काठमाडाैं । केटाकेटीदेखि वृद्धवृद्धाका ओठमा सुहाउने भाषाको कला पोख्थे उनी । हेरिरहु जस्ता गीति नाटक कथ्थे उनी, जति सुने पनि सुनिरहु जस्तो गीत कोर्थे उनी । शब्दहरुको शिल्पी र शैलीका यिनै महान अक्षरबाज अर्थात राष्ट्रकवि माधवप्रसाद घिमिरे त्यही नमेटिने गरी लेखेको अक्षरहरुको नासो आम नेपाली र संसारभरका नेपाली भाषीलाई पस्केर सधैका लागि विदा…

  • निषेधाज्ञामा के गर्ने, के नगर्ने

    निषेधाज्ञामा के गर्ने, के नगर्ने

    भदाै २, विश्वव्यापी महारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बुधबारबाट एक साता निषेधाज्ञा जारी गरिएको छ। उपत्यकाका तीन सीडीओ र सुरक्षा प्रमुखको बैठक अनुसार उपत्यकामा निषेधाज्ञाको निर्णय भएको हो।  मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ...

  • भोलिदेखि उपत्यकामा एक साता निषेधाज्ञा

    भोलिदेखि उपत्यकामा एक साता निषेधाज्ञा

    भदौ २, काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले...

  • निजी क्षेत्रबाट उत्पादित सबै बिजुली किन्न सरकार तयार छ : मन्त्री पुन

    निजी क्षेत्रबाट उत्पादित सबै बिजुली किन्न सरकार तयार छ : मन्त्री पुन

    काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विदेशी लगानीकर्तासँग मिलेर जलविद्युत्मा लगानी गर्न नेपालका ऊर्जा उद्यमीलाई आग्रह गर्नुभएको छ । मन्त्री पुनले विदेशी लगानीकर्तासँग मिलेर ऊर्जा उत्पादनमा लाग्ने स्वदेशी लगानीकर्तालाई नीतिगत रुपमै सरकारले स्वागत, प्रोत्साहन र संरक्षण गर्नेसमेत बताउनुभयो ।...

  • उपत्यकामा आज थप २०५ जनामा कोरोना संक्रमण पुष्टि

    उपत्यकामा आज थप २०५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं- काठमाडौं उपत्यकामा आज थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना गरी जम्मा २०५ जना संक्रमित थपिएका छन् । पालमा मंगलबार थप १ हजार १६ जनामा...

  • नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुग्यो

    नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुग्यो

    काठमाडौं- नेपालमा मंगलबार थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी...

  • काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने तयारी

    काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने तयारी

    काठमाडौं– काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने तयारी भएको छ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु उपत्यकामा निषेधाज्ञा गर्ने वा लकडाउन गर्ने भन्ने बारेमा आन्तरिक तयारीमा जुटेका छन्। संक्रमितको संख्या दिनदिनै बढ्दै गएको, सरकारले जारी गरेका स्वास्थ्यका मापदण्डहरुको पालना नगरिएको, काठमाडौं...