April 27, 2026, Monday
२०८३ बैशाख १४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बागमती

२४ घण्टामा काठमाडौंमा ८२ सहित देशभर ८३८ जना कोरोना संक्रमित

२४ घण्टामा काठमाडौंमा ८२ सहित देशभर ८३८ जना कोरोना संक्रमित

भदाै ५, पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ८२ सहित देशभर ८३८ जना संक्रमित फेला परेको जानकारी दिए । उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

उपत्यकामा दुई र  विराटनगरमा एक सङ्क्रमितको ज्यान गयो

उपत्यकामा दुई र विराटनगरमा एक सङ्क्रमितको ज्यान गयो

भदाै ५, ललितपुरको पाटन अस्पतालमा दुई जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । कोरोना संक्रमण भएका एक जना पुरुष र एक जना महिलाको उपचारको क्रममा ज्यान गएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति ललितपुरले विज्ञप्ति निकालेर जानकारी दिएको छ । ज्यान गुमाउनेहरुमा दोलखाकी ३० वर्षीया महिला र सर्लाही मलंगवाका ४६ वर्षीय पुरुष रहेका विज्ञप्तिमा उल्लेख छ…

  • आज हरितालिका तीज, यस्तो छ धार्मिक विश्वास

    आज हरितालिका तीज, यस्तो छ धार्मिक विश्वास

    काठमाडौं- शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । ब्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर...

  • भरतपुर अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु

    भरतपुर अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु

    चितवन - भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको...

  • बाफल एसिड आक्रमणका अभियुक्त पुर्पक्षका लाथि थुनामा

    बाफल एसिड आक्रमणका अभियुक्त पुर्पक्षका लाथि थुनामा

    भदौ ४, काठमाडौं । बाफल एसिड आक्रमणका अभियुक्त मोहम्मद आलम र फैयाज आलमलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लाथि थुनामा पठाएको छ । ओखलढुंगाकी पवित्रा कार्कीमाथि साउन ८ गते एसिड प्रहार भएको घटनामा दोषी होइन भन्न नसिकने भन्दै न्यायाधीश कृष्णजंग शाहको...

  • काठमाडौँ उपत्यकामा आज थप २०० जनामा कोरोना पुष्टि

    काठमाडौँ उपत्यकामा आज थप २०० जनामा कोरोना पुष्टि

    काठमाडौं- काठमाडौं उपत्यकामा आज थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना गरी जम्मा २०० जना संक्रमित थपिएका छन् । नेपालमा विहीबार थप ७०७ जनामा कोरोना भाइरसको...

  • निषेधाज्ञा तोड्ने २३६ जना प्रहरी नियन्त्रणमा

    निषेधाज्ञा तोड्ने २३६ जना प्रहरी नियन्त्रणमा

    भदाै ४, बुधबार रातिदेखि जारी गरिएको निषेधाज्ञा अवज्ञा गरी अनावश्यक रुपमा सडकमा निस्किने २ सय ३६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै ८० वटा दुईपांग्रे सवारीसाधन नियन्त्रणमा लिइएको छ । बिना काम निषेधाज्ञा उल्लंघन गरी सडकमा निस्किएका सर्वसाधारणलाई प्रहरीले...

  • काठमाडौँको माछापोखरीबाट दुईथान पेस्तोलसहित दुई पक्राउ

    काठमाडौँको माछापोखरीबाट दुईथान पेस्तोलसहित दुई पक्राउ

    काठमाडौँ - प्रहरीले माछापोखरीबाट दुई थान पेस्तोल र त्यसमा प्रयोग हुने १० राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले मेड इन युएसए लेखेको दुई थान पेस्तोल, दुई थान म्यागेजिन र १० राउण्ड गोलीसहित वुधबार नुवाकोेटका...

  • कार्यालय हिँडेका कर्मचारी बीचैमा रोकिएपछि बैकिङ सेवा ठप्प

    कार्यालय हिँडेका कर्मचारी बीचैमा रोकिएपछि बैकिङ सेवा ठप्प

    भदाै ४, आज काठमाडौं उपत्यकाका बैंकका सबै शाखा बन्द भएका छन् । कार्यालय हिँडेका कर्मचारीलाई प्रहरीले बाटोमै रोकेपछि बैंक खोल्न नसकिएको बैंकर्स संघले जनाएको छ । यही कारण बिहीबार उपत्यकाका सबै शाखा बन्द गर्ने निर्णय संघले गरेको छ । ‘शाखा बन्द गर्नेभन्दा पनि...