May 15, 2024, Wednesday
२०८१ जेष्ठ ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

गण्डकी

पहिरोका कारण म्याग्दीकाे अन्नपूर्णमा १७ परिवार विस्थापित

पहिरोका कारण म्याग्दीकाे अन्नपूर्णमा १७ परिवार विस्थापित

भाद्र १०, म्याग्दी । पहिरोले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना, फगामका १७ परिवार विस्थापित भएका छन् । पटकपटक आएको पहिरोले उनीहरू सबैका घर भत्काइसकेको छ । बस्ती नै बग्न थालेपछि ती घरका १ सय २१ जनालाई गाउँपालिकाको आर्थिक सहयोगमा प्लास्टिकको गोठ बनाई सुरक्षित स्थानमा सारिएको छ । स्थानीयका अनुसार पहिरोले हरेक दिन घर–खेत बगाइरहेको छ । बारीमा लगाएको मकै, कोदो,…

गण्डकी प्रदेशमा बुधबार थप १८ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा बुधबार थप १८ जनामा कोरोना संक्रमण

पोखरा – गण्डकी प्रदेशमा थप १८ जनामा बुधबार कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा स्वास्थ्यकर्मीदेखि राजनीतिक दलका नेतासमेत छन् । नवलपरासी पूर्वका १० जना, लमजुङका ३, कास्कीका २, गोरखाका २ र बाग्लुङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार लमजुङ बेसीसहरका ३ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि…

  • सरकारले ढाँट्यो सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई

    सरकारले ढाँट्यो सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई

    भाद्र १०, काठमाडाैं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण अन्तर्गत ‘फ्रन्ट लाइन’मा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले अझै जोखिम भत्ता पाएका छैनन् । कोरोना संक्रमितको उपचार, प्रयोगशाला, बिरामी ओसारपसार, सुरक्षा व्यवस्थापन र प्रतिकार्य योजना लागू गर्न खटिने राष्ट्रसेवकलाई सरकारले २०७६ चैत ११...

  • मौसम : देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा जारी

    मौसम : देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा जारी

    काठमाडौं- आज देशका विभिन्न स्थानमा बिहानैबाट हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल उत्तरी बंगालको खाडिमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडिबाट जलवाष्फसहितको हावाको प्रभाव भएकाले दिनभरको मौसममा बदली हुने महाशाखाले जनाएको...

  • म्याग्दीका दुई नेपालीको शव अलपत्र पर्यो दक्षिण कोरियामा

    म्याग्दीका दुई नेपालीको शव अलपत्र पर्यो दक्षिण कोरियामा

    म्याग्दी - रोजगारीको सिलसिलामा दक्षिण कोरियामा पुगेर अवैधानिक रुपमा बसोबास गरेका दुई म्याग्देलीको उपचार क्रममा मृत्यु भएपछि शव अस्पतालमै अड्किएको छ।  लामो समयसम्म परिवारको सम्पर्कमा समेत नभएका अन्नपूर्ण गाउँपालिका–५ शिख स्वाँतका डम्बरबहादुर गर्बुजा र रघुगंगा गाउँपालिका–६ कोटगाउँका जसबहादुर पुनको उपचार...

  • पहिरोले घर पुरिँदा एक युवतीको मृत्यु

    पहिरोले घर पुरिँदा एक युवतीको मृत्यु

    भाद्र ९, बागलुङ । बागलुङमा अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा ढोरपाटन नगरपालिकामा एक युवतीको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर २ अर्नाकमा घर माथिबाट पहिरो खस्दा १९ वर्षीया पुजा परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख...

  • बागलुङमा पहिरोले पुरेर एक किशोरीको मृत्यु

    बागलुङमा पहिरोले पुरेर एक किशोरीको मृत्यु

    बागलुङ – अविरल बर्षापछिको पहिरोले घर पुर्दा बागलुङमा एक युवतीको मृत्यु भएको छ । बागलुङको ढोरपाटन नगरपालिका २ अर्नाकस्थित कली परियारको १९ वर्षीया छोरी पुजाको ज्यान गएको प्रहरीले जनाएको छ । घरमा सुतिरहेका बेला राति १२ बजेतिर खसेको पहिरोले घर...

  • सरुवा भई आएका एक प्रहरीमा कोरोना पुष्टि

    सरुवा भई आएका एक प्रहरीमा कोरोना पुष्टि

    भाद्र ८ जिल्लामा सरुवा भई आएका एक प्रहरीमा कोरोना संक्रमण भेटिएको छ । सरुवा भई जिल्ला प्रहरी कार्यालय, म्याग्दीभित्रको छुट्टै होल्डिङ सेन्टरमा बसेका ७ जनाको समुहमध्ये १ जनामा कोरोना पुष्टि भएको हो । नेपाल प्रहरीको गण्डकी प्रदेशको प्रहरी गणबाट भदौ...

  • भारतीय सीमावर्ती क्षेत्रमा समुदायस्तरमा फैलिँदै कोरोना

    भारतीय सीमावर्ती क्षेत्रमा समुदायस्तरमा फैलिँदै कोरोना

    भाद्र ८, भारतसँग सीमाना जोडिएका नवलपरासी क्षेत्रका समुदायमा एक्कासी कोरोना संक्रमण फैलिन थालेको  छ । ४ दिनअघि मात्र पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ६ र ७ मा १८ जना समुदायस्तरका सर्वसाधारणमा कोरोना संक्रमण देखिएको थियो । उक्त वडा त्रिवेणी बजार...