June 9, 2026, Tuesday
२०८३ जेष्ठ २६, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

गण्डकी

२४ घण्टामा ९१७ ले ‘जिते’ कोरोना

२४ घण्टामा ९१७ ले ‘जिते’ कोरोना

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ९१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २४ हजार २०७ पुगेको छ । निको हुने दर ५६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना…

देशभर आज थपिए कोरोनाका १२२८ संक्रमित

देशभर आज थपिए कोरोनाका १२२८ संक्रमित

काठमाडौँ – बिहीबार देशभर कोरोनाका १२२८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए। यीसहित हालसम्म संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ। पछिल्लो २४ घण्टामा ९ सय ७ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको…

  • बागलुङ हिँडेको गृहमन्त्री थापासहितको टोली पोखराबाटै फिर्ता

    बागलुङ हिँडेको गृहमन्त्री थापासहितको टोली पोखराबाटै फिर्ता

    काठमाडौं-बाढी-पहिरो पीडितको उद्दार र राहतका लागि भनेर नेपाली सेनाको हेलिकप्टरमार्फत् बागलुङ हिँडेको गृहमन्त्री रामबहादुर थापासहितको टोली पोखराबाटै काठमाडौं फिर्ता भएको छ । मौसम खराबका कारण बागलुङ जान नसकेपछि पोखरामा हेलिकप्टर अवतरण गरिएको थियो। र निकै समयसम्म पनि मौसममा सुधार नभएपछि...

  • ढोरपाटन बाढी अपडेटः  बेपत्ता भएकामध्ये आठको शव फेला

    ढोरपाटन बाढी अपडेटः बेपत्ता भएकामध्ये आठको शव फेला

    बागलुङ- बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ । सुकुर्दुङस्थित भूजी खोलाको बाढी बुधबार राति १२ बजेतिर आएको बाढी बस्तीमा बस्दा १३ जना बेपत्ता भएको प्रहरीले जनाएको...

  • बागलुङ बाढी अपडेटः १५ घर बगाउँदा बेपत्ता १३ मध्ये ६ को शव भेटियो

    बागलुङ बाढी अपडेटः १५ घर बगाउँदा बेपत्ता १३ मध्ये ६ को शव भेटियो

    बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीले १५ घर बगाउँदा बेपत्ता भएका १३ जनामध्ये ६ को शव फेला परेको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँमा गएराति १२ बजेतिर आएको बाढीले कम्तिमा १५ घर बगाएको बागलुङका...

  • बागलुङमा बाढी , १२ जना सम्पर्कविहीन (फोटोफिचर)

    बागलुङमा बाढी , १२ जना सम्पर्कविहीन (फोटोफिचर)

    बागलुङ- गएराति बागलुङको ढोरपाटन नगरपािलका-९ भुजीखोलामा आएको बाढीले खोला किनाराका बस्ती बगाउँदा १२ जना बेपत्ता भएका छन् । एक जनाको शव फेला परेको छ । अरिवरल वर्षासँगै बुधबार राति १२ बजेतिर आएको बाढीले खोला किनाराका घर बगाउँदा १२ जना सम्पर्कविहीन...

  • बाढीका कारण १५ जना सम्पर्कविहीन ,३० घर पूर्ण रुपमा क्षतिग्रस्त

    बाढीका कारण १५ जना सम्पर्कविहीन ,३० घर पूर्ण रुपमा क्षतिग्रस्त

    भदाै १८, निरन्तर वर्षाको कारण बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा आएको बाढीका कारण १५ जना सम्पर्कविहीन भएका छन् । बाढीका कारण ३० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । स्थानीय जीवन पुनले दिएको जनाकारीअनुसार राति करिब १२ बजे भूजीखोलामा...

  • नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु

    नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ...

  • धौलागिरि अस्पतालले थाल्यो प्लाज्मा थेरापीको तयारी

    धौलागिरि अस्पतालले थाल्यो प्लाज्मा थेरापीको तयारी

    बागलुङ - धौलागिरी अस्पताल बागलुङले प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने तयारी थालेको छ । यसका लागि अस्पतालले राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्सँग स्वीकृतिका लागि पत्र पठाएको छ । परिषद्को अनुमतिपछि मात्रै यो विधिबाट कोरोना सङ्क्रमितको उपचार गर्न पाइने व्यवस्था छ ।...