March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

कर्णाली

देशभर अविरल वर्षा, सतर्क रहन विज्ञको सुझाव

देशभर अविरल वर्षा, सतर्क रहन विज्ञको सुझाव

काठमाडौं – आज पनि देशका विभिन्न स्थानमा झरी पर्ने सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् । केही दिनयता जारी वर्षा शनिबारसम्म कायम रहने र त्यसपपछि भने क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागको पूर्वानूमान शाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर सामान्यदेखि पूर्णतया बदली रह देशका धेरै स्थानहरुमा मेघगर्जनसहित…

पीसीआर परीक्षणका लागि रातभर टेकु अस्पतालमा लाइन !

पीसीआर परीक्षणका लागि रातभर टेकु अस्पतालमा लाइन !

आश्विन ६, काठमाडौं । लामो दुरीको सार्वजनिक यातायात खुलेसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पीसीआर परीक्षण गर्नेको अत्यधिक भीड बढेको छ । ठूलो संख्यामा अस्पताल पुगेका मानिसहरु रातभर लाइनमा बसेर पीसीआर परीक्षणका लागि पालो कुर्न थालेका छन् । उनीहरु मध्ये एक हुन्, बाराको कलैयाबाट आएका एना मुल्ह । उनी सोमबार राति एक बजे…

  • थप १३५६ संक्रमित भेटिए, उपत्यकामा मात्रै ६४७

    थप १३५६ संक्रमित भेटिए, उपत्यकामा मात्रै ६४७

    आश्विन ६, काठमाडौं । पछिल्लो २४ घण्टामा  नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य  तथा जनसं‌ख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा १३५६ जनामा संक्रमण देखिएको हो । अब नेपालमा कुल कोरोना संक्रमितको...

  • पार्टी एकता जोगाउन चुनावचिह्नमा सम्झौता गर्नुपर्‍यो ;कमल थापा

    पार्टी एकता जोगाउन चुनावचिह्नमा सम्झौता गर्नुपर्‍यो ;कमल थापा

    आश्विन ६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टी एकता जोगाउन चुनाह चिह्न परिवर्तन गर्न बाध्य भएको बताएका छन् । उनले हिन्दु राष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति चुनाव चिह्न गाई नै उपयुक्त हुने बताएका छन् । ६...

  • आजको राशिफल : असोज ०६ गते, मंगलबार

    आजको राशिफल : असोज ०६ गते, मंगलबार

    वि.सं.२०७७ साल असोज ०६ गते । मंगलबार । ईश्वी सन् २०२० सेप्टेम्बर २२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–षष्ठी,५३ घडी ०४ पला,रातको ०३ बजेर...

  • असोज ६ गतेबाट देशैभरका नदीमा बहाव बढ्ने

    असोज ६ गतेबाट देशैभरका नदीमा बहाव बढ्ने

    काठमाडौं–जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले असोज ६ गते रातिबाट देशैभरका नदीमा बहाव बढ्ने जनाएको छ। बहाव बढ्ने भएकाले असोज ६ गतेदेखि ५ दिनसम्म नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आगामी ३ दिन भने देशैभरका...

  • कालिकोट कोरोना संक्रमणमुक्त जिल्ला

    कालिकोट कोरोना संक्रमणमुक्त जिल्ला

    कालिकोट–कालिकोट कोरोना संक्रमणमुक्त जिल्ला बनेको छ। बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना कोरोना संक्रमित निको भएर घर फर्किएपछि कोरोना संक्रमणमुक्त जिल्ला बनेको हो। कालिकोट जिल्लाभर १०० जनामा कोरोना संक्रमण देखिएकामा सबै जना निको भएर घर गएको जिल्ला स्वास्थ्य...

  • आजदेखि लामो दुरीका सवारीसाधन सञ्चालन

    आजदेखि लामो दुरीका सवारीसाधन सञ्चालन

    काठमाडौं - आजदेखि अन्तरजिल्ला अर्थात् लामो दुरीका सवारीसाधन सञ्चालन हुँदैछन्। कोरोना भाइरसको महामारीका कारण झण्डै ६ महिना ठप्प रहेका लामो दूरीका सवारी साधनहरु आजदेखि चल्न लागेका हुन्।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आजदेखि सबै रुटमा आधा यात्रु राखेर साबिकको भाडा दरमा...