May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

कर्णाली

महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा

महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा

बैतडी – महिला स्वास्थ्यकर्मीलाई कुटपिट गरी फरार रहेका दुई जनालाई प्रहरीले सोमबार अपराह्न नियन्त्रणमा लिएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ती दुवै जनामाथि पुर्चौडीकै न्वादेउ स्वास्थ्यचौकी अन्तर्गतको नकाली नगर स्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्ट र…

भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै श्रीकृष्ण जन्माष्टमी

भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै श्रीकृष्ण जन्माष्टमी

काठमाण्डौँ – आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम…

  • डोटीमा घर भत्किदाँ एकै परिवारका चार जनाको मृत्यु

    डोटीमा घर भत्किदाँ एकै परिवारका चार जनाको मृत्यु

    डोटी - डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार घर भत्किएर मृत्यु हुनेमा...

  • नेपालमा सोमबार थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    नेपालमा सोमबार थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं- नेपालमा सोमबार थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।...

  • मन्त्रीसँग करार सम्झौता गरिने

    मन्त्रीसँग करार सम्झौता गरिने

    कर्णाली - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँका मन्त्रीसँग कार्यसम्पादनका लागि करार सम्झौता गर्ने बताउनुभएको छ । मुख्यमन्त्री शाहीले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन कार्यसम्पादन करार सम्झौता गरिने बताउनुभयो । कर्णाली प्रदेश सरकारको आव २०७६/७७ को वार्षिक प्रगति...

  • आज मुलुकभर सामुदायिक वन दिवस मनाइँदै

    आज मुलुकभर सामुदायिक वन दिवस मनाइँदै

    काठमाण्डौँ - विसं २०३० साउन २५ गते सिन्धुपाल्चोकको ठोकर्पामा रहेको वन क्षेत्र स्थानीय समुदायलाई व्यवस्थापन गर्न दिइएको दिनलाई आधार मानेर हरेक वर्ष आजैका दिन मुलुकभर सामुदायिक वन दिवस मनाइँदै आएको छ । यस वर्ष ‘समृद्धिका लागि सामुदायिक वन ः उत्पादन...

  • देशका विभिन्न ठाउँमा रातिदेखि भारी वर्षा, सर्तक रहन आग्रह

    देशका विभिन्न ठाउँमा रातिदेखि भारी वर्षा, सर्तक रहन आग्रह

    काठमाडौँ-  आइतबार रातिदेखि मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले हाल देशका अधिकांश भू-भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ भने प्रदेश १,...

  • कोभिड–१९ : सङ्क्रमण रोक्न  लागे जिल्ला र स्थानीय तह

    कोभिड–१९ : सङ्क्रमण रोक्न लागे जिल्ला र स्थानीय तह

    काठमाण्डौँ - मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि सङ्क्रमण रोक्न सरकारबाट प्राप्त निर्देशन र ऐन नियमले दिएको अधिकार उपयोग गर्दै जिल्ला र स्थानीय तहले भूमिका बढाएका छन् । आआफ्ना क्षेत्रमा देखिएको सङ्कट विश्लेषणका आधारमा जिल्ला र स्थानीय तह क्षेत्र अनुकूलको निर्णय...

  • कक्षा ११ को परीक्षा तत्काल नलिनु: बोर्ड

    कक्षा ११ को परीक्षा तत्काल नलिनु: बोर्ड

    काठमाडाैं - सरकारले कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन निर्देशन दिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सूचना निकालेर सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय नगरेसम्म कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन निर्देशन दिएको हो । कोरोना भाइरसको संक्रमणका कारण...