May 4, 2024, Saturday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

कर्णाली

पेन्सन कटौती  गरिने भएपछि ७ सय कर्मचारीले दिए राजीनामा

पेन्सन कटौती गरिने भएपछि ७ सय कर्मचारीले दिए राजीनामा

साउन १५, काठमाडौं । संसद्मा विचाराधीन प्रशासन कानुन मस्यौदामा अनिवार्य अवकाशपछि पाउने निवृत्तिभरण (पेन्सन) रकम कटौती गर्ने प्रावधान राखिएपछि गत आर्थिक वर्षमा ७ सयभन्दा बढी निजामती कर्मचाीले राजीनामा गरेका छन् । अनिवार्य अवकाश पाउनुअघि नै बढी पेन्सन सुविधा लिन ७ सय २० कर्मचारीले राजीनामा गरको हुन् । निजामती कितावखानाका अनुसार यो संख्या अघिल्लो आवको भन्दा दोब्बर…

कैलाली-कञ्‍चनपुर डुबानमा, तीन जना बेपत्ता ५६०० परिवार विस्थापित

कैलाली-कञ्‍चनपुर डुबानमा, तीन जना बेपत्ता ५६०० परिवार विस्थापित

साउन १५, धनगढी, टीकापुर, महेन्द्रनगर । मंगलबार रातिदेखि बुधबार दिनभरि परेको अविरल वर्षाले कैलालीका विभिन्न बस्ती आसपासका खहरे, खोला र नदीमा आएको बाढीले पूर्वोत्तर क्षेत्र पूरै डुबानमा परेको छ । बाढीले बगाएर भजनी नगरपालिका–८ का तीन जना बेपत्ता भएका छन् । डुबान क्षेत्रमा पाँच हजारभन्दा बढी परिवार विस्थापित छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक विष्टका अनुसार हुलाकी सडकखण्डमा…

  • आजदेखि देशभरका होटल सञ्चालनमा आउँदै

    आजदेखि देशभरका होटल सञ्चालनमा आउँदै

    १५ साउन , काठमाडाैं । चार महिना लामो बन्दाबन्दीपछि बिहीबारदेखि देशभरका होटल सञ्चालनमा आउँदैछन् । कोभिड–१९ सङ्क्रमणका कारण जारी बन्दाबन्दीबाट निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेका हुन् । सरकारले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालनको अनुमति...

  • सीमामा भएको खुला आउजाउले नेपाल झनै जोखिममा

    सीमामा भएको खुला आउजाउले नेपाल झनै जोखिममा

    साउन १३, काठमाडौं । नेपालमा लकडाउन हटेसँगै भारततर्फका सीमा नाकाहरूबाट निस्फिक्री आवागमन हुन थालेको छ । भारतमा संक्रमण तीव्र भइरहेका बेला सीमामा भएको खुला आउजाउले नेपालतर्फ जोखिम बढाएको छ । खासगरी, भारतमा अलपत्र परेका नेपाली र नेपालमा रहेका भारतीयको आउजाउ लकडाउनको अन्त्यपछि...

  • आपतमा परेका ३५ हजार नेपालीको उद्धार

    आपतमा परेका ३५ हजार नेपालीको उद्धार

    भारतबाहेक अन्य मुलुकमा आपतमा परेका झन्डै ३५ हजार नेपालीको उद्धार गरिएको छ । तथ्याङ्कअनुसार ३५ हजार नेपालीको उद्धार गरी स्वदेश फर्काइएको जनाइएको छ । त्यसैगरी विदेशमा निधन भएका २२१ भन्दा बढी नेपालीको शव ल्याएर आफन्तलाई जिम्मा लगाइएको कोभिड–१९ सङ्कट व्यवस्थापन...

  • कालिकोटमा पिहराे: एकजना बेपत्ता

    कालिकोटमा पिहराे: एकजना बेपत्ता

    कालिकोटका विभिन्न ठाउँमा पहिरो खस्दा विद्युत तथा अन्य सेवाहरु प्रभावित भएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका ९ लालुको खुलालु लालु सडकखण्डअन्तरगत गर्खेको भीरमा पहिरो खस्दा एकजना स्थानीय पहिरोमा पुरिएका छन् । आइतबार पहिरोमा परेर १६ वर्षीय पारस भण्डारी पुरिएको जिल्ला...

  • ‘विगतका सम्झौता कार्यान्वयन नभए अनसन बस्छु’: डा. केसी

    ‘विगतका सम्झौता कार्यान्वयन नभए अनसन बस्छु’: डा. केसी

    काठमाडौँ- चिकित्सा शिक्षा र चिकित्सा क्षेत्र सुधारका अभियान्ता  डाक्टर गोविन्द केसी जुम्ला पुगेका छन् । हेलिकप्टरमार्फत जुम्ला पुगेका केसीले विगतमा आफूसँग गरिएका सम्झौताहरु तीन हप्तामा पूरा नगरे फेरि अनशन बस्ने चेतावनी दिएका छन् । डाक्टर केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...