May 4, 2024, Saturday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

कर्णाली

चट्याङ लागेर एक बालकको  मृत्यु

चट्याङ लागेर एक बालकको मृत्यु

भदाै ३, जाजरकोटमा चट्याङ लागेर एक बालकको ज्यान गएको छ । छेडागाड नगरपालिका – १३ कार्कीगाँउको चैतेटाकुरा दुदुलपानी टोलका वीरसिंह नेपालीको घरमा बिहान परेको चट्याङ लागेर नेपालीको तीन वर्षका छोरा सुमनको ज्यान गएको स्थानीय हेमन्त खत्रीले जानकारी दिनुभयो । चट्याङले नेपालीको घरमा पनि क्षति पुर्‍याएकाे छ ।

बझाङको बुङ्गल नगरपालिकामा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता

बझाङको बुङ्गल नगरपालिकामा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता

बझाङ – बझाङको बुङ्गल नगरपालिका – ५ मा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएका छन् । तीन जनाको उद्धार गरिएको छ । गएराति खोल्लेख लुएती सडकखण्डबाट खसेको पहिरोले पिपला ताम्राकारको घर बगाउँदा उनका १२ वर्षीय छोरा सचिन र दाइको छोरा ५ वर्षीय सुदिप बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोमा परेर घाइते भएकी पिललासहित…

  • नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुग्यो

    नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुग्यो

    काठमाडौं- नेपालमा मंगलबार थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी...

  • मौसमः देशका विभिन्न चार प्रदेशमा वर्षा

    मौसमः देशका विभिन्न चार प्रदेशमा वर्षा

    काठमाडौँ-  नेपालका विभिन्न ४ वटा प्रदेशमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र कर्णाली प्रदेशका आसपासका क्षेत्रमा वर्षा भइरहेको छ । आज दिउँसो पनि सामान्य बदली रही...

  • सुर्खेतमा आजबाट निषेधाज्ञा

    सुर्खेतमा आजबाट निषेधाज्ञा

    सुर्खेत- कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आजबाट ५ गतेसम्म निषेधाज्ञा लागू भएको छ । वीरेन्द्रनगरमा दैनिक कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला सुरक्षा समितिको गत बिहीबार बसेको बैठकले पाँच दिनसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो...

  • मौसमः चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    मौसमः चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    काठमाडौँ-  आज देशका केही भू-भागमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश ५, कर्णाली प्रदेश तथा अन्य प्रदेशका एकाध ठाउँमा वर्षा भईरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरूमा...

  • वर्षायाम शुरु भएयता विपदमा परी २३१ को मृत्यु, ७७ बेपत्ता

    वर्षायाम शुरु भएयता विपदमा परी २३१ को मृत्यु, ७७ बेपत्ता

    काठमाडौँ - मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपद्बाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी पहिराले क्षति पु¥याएको छ । अनुमान नै...

  • कर्णालीमा रात्रि प्रवेशमा रोकः पिसिआर रिपोर्ट अनिवार्य

    कर्णालीमा रात्रि प्रवेशमा रोकः पिसिआर रिपोर्ट अनिवार्य

    कर्णाली - कोभिड– १९ सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्रि प्रवेशमा रोक लगाएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी) को बिहीबार बसेको बैठकले स्वदेश तथा विदेशबाट आएका जोसुकैलाई राति प्रवेश गर्न...