May 4, 2024, Saturday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

कर्णाली

मौसम : देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा जारी

मौसम : देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा जारी

काठमाडौं– आज देशका विभिन्न स्थानमा बिहानैबाट हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल उत्तरी बंगालको खाडिमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडिबाट जलवाष्फसहितको हावाको प्रभाव भएकाले दिनभरको मौसममा बदली हुने महाशाखाले जनाएको छ । आज प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक-दुई…

जुम्लामा चट्याङ लागेर ५०० भेँडा मरे

जुम्लामा चट्याङ लागेर ५०० भेँडा मरे

भाद्र ९, जुम्ला । जिल्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा परेर करिब ५ सय भेँडा मरेका छन् । बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरा भन्ने ठाउँमा सोमबार अपराह्न चट्याङ परेपछि स्थानीयवासी विष्णु बुढा, जयबहादुर बोहोरालगायत किसानका भेंडा मरेका हुन् । पातारासी– ४ का वडाध्यक्ष कालीबहादुर रावतका अनुसार घटनास्थलतर्फ किसानहरू गइरहेका छन् । क्षतिको यकिन विवरण…

  • कर्णाली प्रदेश सरकार कामु सचिवकै भरमा

    कर्णाली प्रदेश सरकार कामु सचिवकै भरमा

    भाद्र ८, काठमाडौं । प्रदेशमा संघीय सरकारका मूख्य सचिवको जस्तै जिम्मेवारी बोक्छन् प्रमुख सचिवले । उनीहरु प्रदेश मन्त्रिपरिषद्का एक हिस्सा समेत हुन् । कोरोना महामारीको यो संकटको समयमा सरकारले कर्णाली प्रदेशमा भने प्रशासनतर्फकै उच्च निकाय खाली राखेको छ । पछिल्लो...

  • कर्णाली राजमार्ग पहिराे कारण फेरि अवरूद्ध,  दर्जनाैँ गाडी अलपत्र

    कर्णाली राजमार्ग पहिराे कारण फेरि अवरूद्ध, दर्जनाैँ गाडी अलपत्र

    भाद्र ८, कालिकाेट । कर्णाली राजमार्ग फेरि अवरूद्ध भएकाे छ । यस राजमार्ग अन्तरगत सुर्खेत-जुम्ला सडक खण्डको दैलेख सडक खण्डमा पहिरो गएर सडक अवरूद्ध भएकाे हाे । अाइतबार साँझ गएको पहिराेले सडक खण्डको खिड्कीज्युला भन्ने स्थानमा बाटाे अवरुद्ध भएको  दैलेखका...

  • कालीकोटमा शुक्रबार राति १२ बजे देखि १० गतेसम्म निषेधाज्ञा

    कालीकोटमा शुक्रबार राति १२ बजे देखि १० गतेसम्म निषेधाज्ञा

    भदाै ५, कालीकोट – छिमेकी जिल्ला जुम्ला र आसपासका क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । शुक्रबार राति १२ बजे देखि १० गते राति १२ बजेसम्म पाँच दिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको...

  • २४ घण्टामा काठमाडौंमा ८२ सहित देशभर ८३८ जना कोरोना संक्रमित

    २४ घण्टामा काठमाडौंमा ८२ सहित देशभर ८३८ जना कोरोना संक्रमित

    भदाै ५, पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ८२ सहित देशभर ८३८ जना संक्रमित फेला परेको...

  • दैलेखमा चार दिन निषेधाज्ञा

    दैलेखमा चार दिन निषेधाज्ञा

    भदाै ४, दैलेखमा चार दिन निषेधाज्ञा जारी गरिएको छ । तीजका बेला हुने भिडभाडले कोभिड-१९ संक्रमण फैलिने जोखिम भएकोले जिल्ला प्रशासन कार्यालय दैलेखले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । आजै -बिहीबार) दुई बजेदेखि लागू हुने गरी ७...

  • विभिन्न चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    विभिन्न चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    काठमाडौँ-  देशका विभिन्न भू-भागमा आज पनि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले प्रदेश १, कर्णाली प्रदेश र प्रदेश ५ का केही स्थानहरूमा वर्षा भइरहेको छ । भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको...

  • अछाम बाढी अपडेटः  बेपत्ता १७ मध्ये ६ जनाको शव भेटियो

    अछाम बाढी अपडेटः बेपत्ता १७ मध्ये ६ जनाको शव भेटियो

    अछाम- अछामको कैलाशखोलामा आएको बाढीले बगाएर बेपत्ता भएका १७ जनामध्ये ६ जनाको शव भेटिएको छ । ११ जना अझै बेपत्ता छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार मंगलबार राति आएको बाढीमा बेपत्ता भएका ६...