April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

सुदूरपश्चिम

कोरोनाले आज एकै दिन १२ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १९५ पुग्यो

कोरोनाले आज एकै दिन १२ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १९५ पुग्यो

काठमाडौं- नेपालमा शुक्रबार थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार आज कोरोनाले ज्यान गुमाउनेहरुमा ४ महिला र ८ पुरुष…

आज थप १,१११ जनामा कोरोना पुष्टि

आज थप १,१११ जनामा कोरोना पुष्टि

काठमाडौं- नेपालमा विहीबार थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ थियो । पछिल्लो २४…

  • नेपालमा बुधबार थप ११ जनाको कोरोनाबाट मृत्यु

    नेपालमा बुधबार थप ११ जनाको कोरोनाबाट मृत्यु

    काठमाडौं- नेपालमा बुधबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी...

  • सरकारले ढाँट्यो सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई

    सरकारले ढाँट्यो सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई

    भाद्र १०, काठमाडाैं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण अन्तर्गत ‘फ्रन्ट लाइन’मा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले अझै जोखिम भत्ता पाएका छैनन् । कोरोना संक्रमितको उपचार, प्रयोगशाला, बिरामी ओसारपसार, सुरक्षा व्यवस्थापन र प्रतिकार्य योजना लागू गर्न खटिने राष्ट्रसेवकलाई सरकारले २०७६ चैत ११...

  • नेपालमै केरा खेतीबाट कराेडकाे काराेबार

    नेपालमै केरा खेतीबाट कराेडकाे काराेबार

    भाद्र ९, कञ्चनपुर । कलकत्ताका रकम सिंह रानाले २०५५ सालमा एसएलसी उत्तीर्ण गरे । गाँउकै जनज्योति माविबाट एलएलसी उत्तीर्ण गरेका करमसँगैका साथीभाइ कोही महेन्द्रनगर, धनगढी, काठमाडाैँ त कोही भारतिर उच्च शिक्षा अध्ययनका लागि हिडे । तर, उनी जिल्लाबाहिर गएनन् ।...

  • अछाममा  बाढीले बगाएका थप एकको शव भेटियो

    अछाममा बाढीले बगाएका थप एकको शव भेटियो

    डोटी - अछामको रामारोशन गाउँपालिका–५ कैलाशखोलामा बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये शनिबार थप एक जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार रामारोशन–५ र ६ को बीचमा पर्ने झोलुङ्गे पुल नजिक अन्दाजी १८ वर्षका रमेश साउदको...

  • २४ घण्टामा काठमाडौंमा ८२ सहित देशभर ८३८ जना कोरोना संक्रमित

    २४ घण्टामा काठमाडौंमा ८२ सहित देशभर ८३८ जना कोरोना संक्रमित

    भदाै ५, पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ८२ सहित देशभर ८३८ जना संक्रमित फेला परेको...

  • विभिन्न चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    विभिन्न चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    काठमाडौँ-  देशका विभिन्न भू-भागमा आज पनि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले प्रदेश १, कर्णाली प्रदेश र प्रदेश ५ का केही स्थानहरूमा वर्षा भइरहेको छ । भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको...