May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

सुदूरपश्चिम

२४ घन्टामा नेपालमा थप ३६० जनामा कोरोना संक्रमण

२४ घन्टामा नेपालमा थप ३६० जनामा कोरोना संक्रमण

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ३६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। योसहित हालसम्म नेपालमा २१ हजार ७ सय ५० जना संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा थप २३३…

मृतकलाई व्युँताउने भन्दै पास्टरले शव लुकाए

मृतकलाई व्युँताउने भन्दै पास्टरले शव लुकाए

साउन २०, कैलालीको टीकापुरका एक जना क्रिश्चियन धर्मगुरु (पास्टर) ले शव जिउँदो बनाइदिने भन्दै पाँच दिनदेखि आफ्नो घरभित्र राखेको खुलेको छ। कैलालीको टीकापुर नगरपालिका-१ का मोतिराम डगौराको शव पास्टर दिपक चौधरीले पाँच दिनदेखि आफ्नो घरभित्र राखेका हुन्। स्थानीयले घरभित्र शव कुहिएर गन्ह्राउन थालेको भन्दै प्रहरीलाई खबर गरेपछि ईलाका प्रहरी कार्यालय टीकापुरको टोलीले प्लाष्टिकमा डसना र तकियामा…

  • दुई साता लकडाउन गर्न विज्ञहरुको सुझाव

    दुई साता लकडाउन गर्न विज्ञहरुको सुझाव

    काठमाडौं - लकडाउनको सुझाव सल्लाह लिनको लागि जनस्वास्थ्य विज्ञहरू र विपक्षी दलका नेताहरूसँग प्रधानमन्त्री ओलीले छलफल गरेका छन् । विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न सुझाव दिएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूसहित विज्ञहरुले...

  • सुदूरपश्चिममा मात्रै एक सातामा ५५५ जना संक्रमित थपिए

    सुदूरपश्चिममा मात्रै एक सातामा ५५५ जना संक्रमित थपिए

    साउन २०, डोटी । सोमबार ६६ जनामा कोरोना भाइरस (कोभिड-१०)को संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशमा एक साताभित्रै ५५५ जना संक्रमित थपिएका छन् । सोमबार सेती प्रादेशिक प्रयोगशालामा भएको परीक्षणमा २० जना, भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा दुईजना र राष्ट्रिय जनस्वास्थ्य...

  • नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव भेटियाे

    नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव भेटियाे

    साउन, कैलाली । मोहना नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव फेला परेको छ । आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका धनगढी उपमहानगरपालिका-१३ श्रीलङ्काका १५ वर्षीय सन्दीप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव मङ्गलबार फेला परेको हो  । ‘बगेको...

  • आज राति देशका थोरै ठाउँमा ठूलो पानी पर्ने:मौसम पूर्वानुमान

    आज राति देशका थोरै ठाउँमा ठूलो पानी पर्ने:मौसम पूर्वानुमान

    साउन २०, आज राति देशका थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।  बङ्गालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज राति देशभरिकाे मौसम सामान्य बदली भई प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थेरै ठाउँमा ठूलो पानी पर्ने...

  • झुन्डिएको अवस्थामा भेटियो

    झुन्डिएको अवस्थामा भेटियो

    साउन २०, कञ्चनपुरको लालडाडी गाउँपालिका ६ का ५० वर्षीय टीका राम चाैधरी यहीँ साउन १६ गते (शुक्रबार) घरबाटै हराएका थिए । हराएका चाैधरी ४ दिनपछि रुखमा झुन्डिएको अवस्थामा भेटिएका छन् । उनको शव साेमबार घर नजिकैकाे उखुबारी भित्र रुखमा झुन्डिएको...

  • बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत घुससहित पक्राउ

    बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत घुससहित पक्राउ

     साउन १९, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई ८ लाख ९८ हजार स्रोत खुलेको रकम सहित पक्राउ परेको छन् । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको टोलीले प्रमुख संरक्षण अधिकृत भट्टराई, सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई रुपन्देहीको सैनामैना नगरपालिका १०...