April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

सुदूरपश्चिम

कालीकोटमा पहिरोमा पुरिएर ४ जना बेपत्ता

कालीकोटमा पहिरोमा पुरिएर ४ जना बेपत्ता

सुर्खेत – कालीकोटमा पहिरो पुरिएर चारजना बेपत्ता भएका छन । नरहरीनाथ गाउँपालिका-५, रुप्सामा मंगलबार राति आएको पहिरोमा परी चारजना बेपत्ता भएका हुन । पहिरोमा परी बेपत्ता हुनेमा ६० वर्षीय चन्द्र सहकारी, २९ वर्षीया पम्फादेबी सहकारी, ३० वर्षीया मिरा सहकारी र ९ वर्षीय रमित सहकारी रहेको उनले बताए । बेपत्ता भएका उनीहरुको खोजी कार्य भैरहेको एसएसपी…

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुग्यो

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुग्यो

काठमाडौं- नेपालमा मंगलबार थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार आज काभ्रे, नवलपरासी, मरोङ, धनुषा, बाँके र कास्कीका एक-एक पुरुष…

  • कोरोना नियन्त्रण सरकारको प्रमुख उद्देश्य: मुख्यमन्त्री भट्ट

    कोरोना नियन्त्रण सरकारको प्रमुख उद्देश्य: मुख्यमन्त्री भट्ट

    काठमाडौँ - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्नु नै सरकारको प्रमुख उद्देश्य रहेको बताउनुभयो । प्रेस सेन्टर डोटीले आज डोटीको दिपायल राजपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “कोरोना...

  • मौसमः चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    मौसमः चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    काठमाडौँ-  आज देशका केही भू-भागमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश ५, कर्णाली प्रदेश तथा अन्य प्रदेशका एकाध ठाउँमा वर्षा भईरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरूमा...

  • वर्षायाम शुरु भएयता विपदमा परी २३१ को मृत्यु, ७७ बेपत्ता

    वर्षायाम शुरु भएयता विपदमा परी २३१ को मृत्यु, ७७ बेपत्ता

    काठमाडौँ - मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपद्बाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी पहिराले क्षति पु¥याएको छ । अनुमान नै...

  • कैलालीमा रकम असुलेको आरोपमा पक्राउ

    कैलालीमा रकम असुलेको आरोपमा पक्राउ

    कैलाली - भारत जाने भनेर कैलालीको त्रिनगर भन्सार सीमा नाकामा आएका नौ जना व्यक्तिबाट रकम असुलेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ घर भई धनगढी बस्दै आएका माइकल भनिने एकेन्द्र खत्री रहेको जिल्ला प्रहरी कार्यालय...

  • स्थायी तटबन्ध गर्छौः मुख्यमन्त्री भट्ट

    स्थायी तटबन्ध गर्छौः मुख्यमन्त्री भट्ट

    टीकापुर - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भजनी नगरपालिकामा बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ । निरीक्षणपछि मुख्यमन्त्री भट्टले हुलाकी सडकलाई व्यवस्थित रुपबाट पानी निकासी गर्ने, भजनी क्षेत्रमा रहेका नदीमा बृहत् तटबन्ध गर्ने र सामुदायिक उच्च भवन बनाउने बताउनुभयो ।...

  • बुधबार थप ८ जनाको  कोरोना  संक्रमणका कारण मृत्यु

    बुधबार थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु

    काठमाडौं- नेपालमा बुधबार थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौं टेकुकी ७८ वर्षकी महिला, धादिङ्ग नीलकण्ठका ३२ वर्षीय...

  • जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

    जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

    मुगु - जिल्ला सदरमुकाम गमगढीबाट जिल्लाकै सोरु गाउँपालिकास्थित तारापानीतर्फ जाँदै गरेको बोलेरो जीप आज दुर्घटना हुँदा गाडीमा सवार एकजना यात्रुको मृत्यु हुनाका साथैै १० जना घाइते भएका छन् । सोरु गाउँपालिकातर्फ जाँदै गर्दा छायाँनाथ रारा नगरपालिका–३ निगाले गाउँ नजीकै (साधेपानी...