March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

सुदूरपश्चिम

१३ वर्षीया बालिका बलात्कारकाे आरोपमा दुई जना प्रहरी नियन्त्रणमा

१३ वर्षीया बालिका बलात्कारकाे आरोपमा दुई जना प्रहरी नियन्त्रणमा

 भदौ २७,। बैतडीमा एक बालिकामाथि जबरजस्ती करणीको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको सुर्नया गाउँपालिका–८ का ३१ वर्षीय अर्जुन साउद र कैलालीको गोदावरी नगरपालिका–२ का ३० वर्षीय वासुदेव पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अर्जुनले जिल्लाको पुर्चौडी नगरपालिकाकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको र वासुदेवले त्यसमा अर्जुनलाई सहयोग गरेको आरोप लागेको इलाका…

कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु

कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ । मन्त्रालयका सोमबार (हिजो) ४ जना महिला र ७ जना पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । जसमा काठमाडौंकी ३७, ८३…

  • आज थप ९०२ जनामा कोरोना पुष्टि

    आज थप ९०२ जनामा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका...

  • स्वाब संकलनमा हिँडेका स्वास्थकर्मीमाथि दुर्व्यवहार

    स्वाब संकलनमा हिँडेका स्वास्थकर्मीमाथि दुर्व्यवहार

    बैतडी – बैतडीमा कोरोना भाइरस परीक्षका लागि स्वाब संकलन गर्न हिँडेका स्वास्थकर्मीमाथि नै दुर्व्यवहार भएको छ । ढुंगाड स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउँदका अनुसार जिल्लाको सिगास गाउँपालिका ३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थकर्मी भुपेन्द्र बोहोरा माथि दुर्व्यवहार भएको हो । बोहोरा...

  • सरकारी छाप किर्ते गरेको आरोपमा एक जना पक्राउ

    सरकारी छाप किर्ते गरेको आरोपमा एक जना पक्राउ

    कैलाली – सरकारी छाप किर्ते गरेको आरोपमा कैलालीमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता एवम् डिएसपी प्रतिक विष्टका अनुसार पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–३ बस्ने ६३ वर्षीय ईश्वरीप्रसाद दाहाल रहेका छन् । उनी २०६५ सालमा...

  • बच्चा जन्मेपछि सार्वजनिक भयो आफ्नै शिक्षकले छात्रामाथि बलात्कार गरेको

    बच्चा जन्मेपछि सार्वजनिक भयो आफ्नै शिक्षकले छात्रामाथि बलात्कार गरेको

    बैतडी- बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । पीडित किशोरी बलात्कर भएपछि अर्कैसँग भागेर बिहे गरेको...

  • पाँच दिनपछि भेटियो महाकालीमा डुबेका युवकको शव

    पाँच दिनपछि भेटियो महाकालीमा डुबेका युवकको शव

    कञ्चनपुर-  महाकाली नगरपालिका–९ का १८ वर्षीय प्रिन्स सुनारको शव पाँच दिनपछि सोमबार साँझ फेला परेको छ । महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका सुनारको शव नेपाली सेनाको टोलीले फेला पारेको हो । बिहीबार सुनार नदीमा नुहाउने क्रममा डुबेका थिए...

  • नेपालमा आज थप ९७९ जनामा कोरोना पुष्टि

    नेपालमा आज थप ९७९ जनामा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी...

  • कोरोना संक्रमित मुक्त बैतडीका पाँच स्थानीय तह

    कोरोना संक्रमित मुक्त बैतडीका पाँच स्थानीय तह

    बैतडी - बैतडीका ५ स्थानीय तह हाललाई कोरोना संक्रमित मुक्त भएका छन्। जिल्लाका दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका, शिवनाथ गाउँपालिका, सुर्नया गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा हाल कुनै पनि कोरोनाका सक्रिय संक्रमित नरहेका स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले...