April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

नेपालको पछिल्लो राजनीतिक घटनाको एउटै कारण एकल नश्लवादी चिन्तन: नेफिन यूके

नेपालको पछिल्लो राजनीतिक घटनाको एउटै कारण एकल नश्लवादी चिन्तन: नेफिन यूके

लण्डन: नेपालको पछिल्लो राजनीतिक परिस्थितिको विषयमा नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) ले प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । नेफिन युकेले नेपालमा प्रधानमन्त्री खड्क प्रसाद ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन र त्यसबाट विकसित राजनैतिक परिस्थितिहरुको नजिकबाट अवलोकन गरेको साथै पछिल्लो राजनैतिक घटनाहरु र त्यसबाट विकसित समस्याहरुको जड एकल नश्लवादीय चिन्तन र…

भरतपुर अस्पतालमा आँखाको उपचार सेवा शुरु

भरतपुर अस्पतालमा आँखाको उपचार सेवा शुरु

भरतपुर – भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा आजबाट शुरु गरिएको छ । अस्पतालमा आँखा रोग विभागको शुभारम्भसँगै सो सेवा शुरु गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी र निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा जगन्नाथ तिवारीले संयुक्त रुपमा विभागको शुभारम्भ गर्नुभएको हो । सो अवसरमा अध्यक्ष डा अधिकारीले अन्य रोगको उपचार हुँदै…

  • नेपाली बाबाको निधन, पशुपतिमा अन्त्येष्टि

    नेपाली बाबाको निधन, पशुपतिमा अन्त्येष्टि

    काठमाडौँ - नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको ६९ वर्षको उमेरमा सोमबार राति निधन भएको छ । दुई वर्षदेखि हड्डीको समस्याबाट पीडित उहाँको सोमबार राति सतुङ्गलस्थित आश्रममै निधन भएको हो । पैँतालीस वर्षअघि देखि चिया र पानी मात्र...

  • बालिका करणी गर्ने युवकलाई २० वर्ष कैद

    बालिका करणी गर्ने युवकलाई २० वर्ष कैद

    भोजपुर - जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २० वर्ष कैद र रु ५० हजार क्षतिपूिर्तको फैसला गरेको हो । श्रेष्ठलाई...

  • जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेको खुलासा

    जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेको खुलासा

    कर्णाली - जग्गा कित्ताकाट हुँदा वा किनबेच गरिँदा जग्गाधनी र जग्गा किन्ने व्यक्तिबीच आपसी सहमतिमा संयुक्त निवेदन दिएको अवस्थामा मालपोत कार्यालयले जग्गाको नामसारी गर्दछ तर मालपोत र नापी कार्यालय सुर्खेतका कर्मचारी, जग्गा बिचौलियाको मिलेमतोमा वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको जग्गा...

  • दुई पक्षबीच झडप हुँदा गर्भवती महिला घाइते

    दुई पक्षबीच झडप हुँदा गर्भवती महिला घाइते

    हुम्ला - हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाका श्रीमान्लाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको हो । पहिलाका श्रीमान् धनराज शाही र दोस्रोसँग विवाह गरेका उमेश...

  • पोल गाडेको दुई वर्षसम्म पनि पुगेन बिजुली

    पोल गाडेको दुई वर्षसम्म पनि पुगेन बिजुली

    कावासोती - बौदीकाली गाउँपालिका–३ र ४ का बासिन्दाले विद्युत्को काम छिटोभन्दा छिटो सम्पन्न गर्न माग गरेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पर्ने यी वडामा बिजुलीको पोल गाडेको दुई वर्ष बितिसक्दा पनि बिजुली पुग्न भने सकेको छैन ।...

  • कफी पकेटक्षेत्र बनाइँदै

    कफी पकेटक्षेत्र बनाइँदै

    दोलखा - दोलखाको वैत्येश्वर गाउँपालिकाका तीन वडालाई कफी पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ । वडा नं १, ७ र ८ लाई कफी पकेट क्षेत्रका रुपमा विकास गराउनका लागि दुई हजार रोपनी क्षेत्रफल विस्तार गरिँदै छ । गत वर्ष...

  • हुम्ला आउने यात्रुलाई पिसिआर रिपोर्ट नचाहिने

    हुम्ला आउने यात्रुलाई पिसिआर रिपोर्ट नचाहिने

    नेपालगञ्ज - नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्गहुँदै हुम्ला आउँदा यात्रुलाई अब कोरोनाको पिसिआर रिपोर्ट नचाहिने भएको छ । यसअघि जिल्ला प्रवेश गर्दा अनिवार्य रिपोर्टको प्रावधान थियो । २०७६ चैत ११ गतेदेखि कारोना जोखिम हुन नदिन लकडाउन जारी गरिए पश्चात् जिल्लाका...