प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना
काठमाडौँ - स्वास्थ्यमा समस्या देखिएपछि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । लामो समयदेखि बिरामी रहेकी सीताको स्वास्थ्यमा पुनः समस्या देखिए पछि बुधबार अस्पताल भर्ना गरिएको हो । छोरी गंगा दाहालले सीतालाई...
