March 23, 2024, Saturday
२०८० चैत्र १०, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बेलारुसकी विपक्षी नेता मारिया क्लास्निकोभ बेलारुस–युक्रेन सीमाबाट पक्राउ

बेलारुसकी विपक्षी नेता मारिया क्लास्निकोभ बेलारुस–युक्रेन सीमाबाट पक्राउ

भदौ २३, बेलारुसकी विपक्षी नेता मारिया क्लास्निकोभलाई बेलारुस–युक्रेन सीमाबाट पक्राउ गरेको छ ।स्थानीय मिडियाका अनुसार मारियालाई मंगलबार बिहान युक्रेनको सीमाबाट नियन्त्रणमा लिएको हो । मारिया अगस्टको चुनावमा राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोलाई चुनौती दिन सामेल हुने तीन महिलामध्ये एक हुन्।

सरकार विरोधी प्रदर्शनको चौथो लगातार सप्ताहन्त आइतवार ६ सय भन्दा बढी व्यक्ति पक्राउ परेका थिए।

Advertisement