March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

अन्य

चिया बुझ्न आएनन् विदेशी, मर्कामा परे किसान

चिया बुझ्न आएनन् विदेशी, मर्कामा परे किसान

इलाम – विगतका वर्षमा चियाको ‘फस्ट फ्लस’ सिजन (चैत–वैशाख) देखि नै चिया हेर्न र बुझ्न विदेशी आउँथे । उद्योग÷कारखानाको अनुगमन गर्दै किसानसँग भलाकुसारी गरेर चिया बोकेर फर्कन्थे । कतिपयले त बगान र उद्योगमा पुगेर चियाको काम पनि गर्थे । प्रायः चैतदेखि दसैँअघिको समयसम्म चियाका लागि बढी विदेशी आउने सिजन हो तर यसपटक कोरोना महामारीले चियाका…

चार्टर्ड उडान मार्फत ३४८ यात्रु नेपाल फर्किए

चार्टर्ड उडान मार्फत ३४८ यात्रु नेपाल फर्किए

भदौ १८, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । ती उडानमार्फत ३४८ यात्रु नेपाल फर्किएका छन् । विमानस्थल कार्यालयका अनुसार नेपाल वायु सेवानिगम ९नेपाल एयरलायन्स० को वाइड बडी ए ३३० जहाजले जापानको नारिताबाट २१५ नेपाली काठमाडौँ ल्याएको छ । निगमले नियमित उडानअन्तर्गत आज काठमाडाँै–नारिता गन्तव्यमा पहिलो उडान…

  • सिमकार्ड प्रयोग नभएको एक वर्षसम्म बेच्न नपाइने

    सिमकार्ड प्रयोग नभएको एक वर्षसम्म बेच्न नपाइने

    भदाै १४, दूरसञ्चार सेवा प्रदायकले प्रयोगविहीन सिमकार्ड एक वर्षसम्म बिक्री गर्न नपाउने भएका छन् । यसअघि प्रयोगमा नरहेको सिमकार्ड छ महिनापछि निष्क्रिय गर्नसक्ने र त्यसलाई ‘रिसाइकल’ गर्दै पुनः बिक्री गर्नसक्ने सुविधा सेवा प्रदायकलाई थियो । नेपाल दूरसञ्चार प्राधिकरणले हालै मात्र...

  • भदौभित्रै नेपालकाे रेल आइपुग्ने

    भदौभित्रै नेपालकाे रेल आइपुग्ने

    भाद्र १२, जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदैछ । नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट रेल खरिद गरिएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भदौभित्र रेल नेपाल आइपुग्ने जानकारी दिनुभयो । “कोरोना महामारीको सङ्क्रमण सामान्य...

  • खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा : निक्र्योल हुन बाँकी

    खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा : निक्र्योल हुन बाँकी

    भाद्र १२, विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् । यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा छ । यसरी खोपको परीक्षण नेपालमा हुन लागेको पहिलो पटक हो ।...

  • सिन्धुपाल्चोक लिदीका पहिरो पीडितहरूलाई राप्रपाको सहयोग

    सिन्धुपाल्चोक लिदीका पहिरो पीडितहरूलाई राप्रपाको सहयोग

    भाद्र ११, सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोक, जुगल गाउँपालिका–२, लिदीका पहिरो पीडितहरूलाई विहीबार राहत वितरण गरेको छ । जुगल गाउँपालिका, सेलाङमा सम्पन्न एक समारोहबीच प्राकृतिक प्रकोपको क्रममा मृत्युवरण गरेका १२ परिवारलाई प्रति परिवार १२ हजार रूपैयाँ वितरण गरेको हो...

  • अलपत्र परेका दुई सय ६२ नेपाली काठमाडौं आइपुगे

    भदौ ७, दुबईमा अड्किएका २६२ नेपाली उद्दार उडानमार्फत आज स्वदेश फर्किएका छन् । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए-३३० जहाजले काठमाडौं ल्याएको हो । दुबईबाट नेपाली लिएर फर्किएको जहाज केहीबेरअघि...