May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

फोटो फिचर

सशस्त्रको सुडान मिसनमा कमजोर हतियार ‘इन्सास राइफल’ पठाउने

सशस्त्रको सुडान मिसनमा कमजोर हतियार ‘इन्सास राइफल’ पठाउने

साउन १५, काठमाडाैं । सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालयले दक्षिण सुडानमा तैनाथ आफ्ना दुई फर्मड पुलिस युनिट (एफपीयू) मिसनका लागि लडाइँमा कमजोर हतियार मानिने ‘इन्सास राइफल’ पठाउने भएको छ । युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (अनमिस) अन्तर्गत दक्षिण सुडानको राजधानी जुबा र अर्को सहर बोरस्थित एफपीयूमा कार्यरत एपीएफले हाल प्रयोग गरिरहेका एसएलआर राइफल फिर्ता गरेर…

काठमाडौंमा बढ्यो कोरोनाको जोखिम

काठमाडौंमा बढ्यो कोरोनाको जोखिम

साउन १५, काठमाडाैं । काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले काठमाडौँ उपत्यकामा कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ । सरकारले साउन ७ गतेदेखि बन्दाबन्दी खुलाएसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले उच्च सतर्कता अपनाउन सीएमसीले सरोकारवालालाई आग्रह गरेको हो । यहाँका उद्योग धन्दा, कलकारखाना र सबै कार्यालय सुचारु…

  • पेन्सन कटौती  गरिने भएपछि ७ सय कर्मचारीले दिए राजीनामा

    पेन्सन कटौती गरिने भएपछि ७ सय कर्मचारीले दिए राजीनामा

    साउन १५, काठमाडौं । संसद्मा विचाराधीन प्रशासन कानुन मस्यौदामा अनिवार्य अवकाशपछि पाउने निवृत्तिभरण (पेन्सन) रकम कटौती गर्ने प्रावधान राखिएपछि गत आर्थिक वर्षमा ७ सयभन्दा बढी निजामती कर्मचाीले राजीनामा गरेका छन् । अनिवार्य अवकाश पाउनुअघि नै बढी पेन्सन सुविधा लिन ७...

  • आज साउन १५, यस्ताे छ साउन १५ मा खीर खानुकाे महत्व !

    आज साउन १५, यस्ताे छ साउन १५ मा खीर खानुकाे महत्व !

    साउन १५, काठमाडाैं ।  ‘असार १५ दही-चिउरा खानु, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ । आज पनि साउन १५, घरघरमा खीर र...

  • गोठ र घरको परिभाषा सिकाउन आवश्यक छैन : वनमन्त्री बस्नेत

    गोठ र घरको परिभाषा सिकाउन आवश्यक छैन : वनमन्त्री बस्नेत

    साउन १५, चितवन । चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले चेपाङको घर जलाएको विषयमा गरेको टिप्पणीप्रति आलोचना खेपिरहेका वनमन्त्री शक्तिबहादुर बस्नेतले आफूलाई गोठ र घरको परिभाषा सिकाउन आवश्यक नरहेको बताएका छन् । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोतसाधन समितिको बैठकमा बुधबार मन्त्री बस्नेतले...

  • जलजला गाउँपालिकामा पहिराे, २५ घर विस्थापित

    जलजला गाउँपालिकामा पहिराे, २५ घर विस्थापित

    साउन १५, पवर्त । पहिरोका कारण उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका २५ घरपरिवार विस्थापित भएका छन् । पहिरोले घरगोठनै पुरिने अवस्था आएपछि उनीहरु बास छाडेर अन्यत्र जान बाध्य भएका हुन् । धाइरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार,...

  • कैलाली-कञ्‍चनपुर डुबानमा, तीन जना बेपत्ता ५६०० परिवार विस्थापित

    कैलाली-कञ्‍चनपुर डुबानमा, तीन जना बेपत्ता ५६०० परिवार विस्थापित

    साउन १५, धनगढी, टीकापुर, महेन्द्रनगर । मंगलबार रातिदेखि बुधबार दिनभरि परेको अविरल वर्षाले कैलालीका विभिन्न बस्ती आसपासका खहरे, खोला र नदीमा आएको बाढीले पूर्वोत्तर क्षेत्र पूरै डुबानमा परेको छ । बाढीले बगाएर भजनी नगरपालिका–८ का तीन जना बेपत्ता भएका छन् । डुबान क्षेत्रमा...

  • आजदेखि देशभरका होटल सञ्चालनमा आउँदै

    आजदेखि देशभरका होटल सञ्चालनमा आउँदै

    १५ साउन , काठमाडाैं । चार महिना लामो बन्दाबन्दीपछि बिहीबारदेखि देशभरका होटल सञ्चालनमा आउँदैछन् । कोभिड–१९ सङ्क्रमणका कारण जारी बन्दाबन्दीबाट निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेका हुन् । सरकारले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालनको अनुमति...