May 6, 2024, Monday
२०८१ बैशाख २४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

फोटो फिचर

भारतबाट प्रवेशमा कडाइ गर्नू  :उच्च अदालत

भारतबाट प्रवेशमा कडाइ गर्नू :उच्च अदालत

साउन १६, वीरगञ्ज । उच्च अदालत जनकपुरधामको वीरगञ्ज इजलासले भारतबाट घर फर्किने  नेपालीबाहेक अरुलाई कुनै पनि तरिकाले नेपाल प्रवेश गर्न निदन प्रदेश २ का जिल्लाका प्रशासन कार्यालयहरुलाई आदेश दिएको छ । अधिवक्ता  सुधीरकुमार कर्णले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश डिल्लीराज आचार्यको इजलासले नेपाली नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी प्रवेश गर्नु दिनुबाहेक अरु कसैलाई…

कोरोनाको कारण पाल्पाली ढाका उद्योग संकटमा,

कोरोनाको कारण पाल्पाली ढाका उद्योग संकटमा,

साउन १६, पाल्पा । स्वदेशदेखि विदेशसम्म ख्याती कमाएको पाल्पाली ढाका उद्योग यतिखेर संकटमा परेको छ । सयौं जनालाई प्रत्यक्ष रुपमा रोजगारीको सृजना गरेको ढाका उद्योगलाई कोभिड १९ को संक्रमणका कारण देशैभर भएको लकडाउन संगसंगै वुटवल तानसेन सडकको दुरावस्थाको कारणले यति खेर ढाका उद्योग संकटमा परेको हो । एक सय वर्ष लामो इतिहास वोकेको पाल्पाली ढाका…

  • बक्राईदमा खसीको माग बढेसँगै मूल्यमा बृद्धि

    बक्राईदमा खसीको माग बढेसँगै मूल्यमा बृद्धि

    साउन १६, कपिलवस्तु । मुस्लिम समुदायको दोसो ठूलो चाड बक्राईदमा खसीको माग बढेसँगै मूल्यमा पनि बृद्धि भएको छ । उक्त चाडमा खसीको कुर्बानी दिने चलन भएकाले बजारमा खसीको माग बढेको हो । कोरोना महामारी कारण भारतबाटसमेत खसीबोका आयात भएका छैनन्,...

  • काेराेना व्यवस्थापन कसरी गर्ने  बारेमा सीसीएमसी छलफलमा

    काेराेना व्यवस्थापन कसरी गर्ने बारेमा सीसीएमसी छलफलमा

    संक्रमितको संख्या बढेसँगै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिले अबको रणनीति का बारेमा छलफल थालेको छ । विशेषगरी काठमाडौ उपत्यकामा संक्रमितको संख्या वृद्धि भएपछि पुन: लक डाउन गर्ने की अन्य विकल्प खोज्ने भन्ने विषयमा विशेषज्ञहरुसँग छलफल सुरु गरेको...

  • पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको महिलाको मृत्यु

    पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको महिलाको मृत्यु

    साउन । पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको मृत्युदर बढ्दै गएको छ । यसैबीच, पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख डा. खगेश्वर गेलालका अनुसार उच्च रक्तचापको समस्याका कारण उनी...

  • ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरू पका्रउ

    ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरू पका्रउ

    'इनफ इज इनफ' अभियानका अभियन्तालाई प्रहरीले हिरासतमा लिएको छ । शुक्रबार सरकारको विरोधमा विभिन्न स्थानबाट प्रदर्शनमा उत्रिएका अभियन्तालाई प्रहरीले हिरासतमा लिएको हो । प्रहरीले हिरासतमा लिएकाहरु रन्जु दर्शना , सुदन गुरुङ, शशी विक्रम कार्की, आलोक सुवेदी, विजयबाबु सिवाकोटी, व्रितान्त खनाल,...

  • आमा बनिन् कोरोना संक्रमित महिला : दुवैको स्वास्थ्य अवस्था सामान्य

    साउन १६, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गंगा पन्त बिहीबार राति एम्बुलेन्स खोज्दै थिइन् । रातिको समयमा उनले एम्बुलेन्सको व्यवस्था गर्न सकिनन् । त्यसपछि प्रहरीकै गाडीमा राखेर सुत्केरी व्यथाले छटपटाईरहेकी एक महिलालाई गण्डक कोरोना अस्पताल पुर्‍याइन्...

  • निकास दिने तत्परतासहित बैठक बस्न ओलीलाई प्रचण्डको प्रस्ताव

    निकास दिने तत्परतासहित बैठक बस्न ओलीलाई प्रचण्डको प्रस्ताव

    साउन १६, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसामू निकास दिने तत्परतासहित गम्भीर छलफलमा बस्न प्रस्ताव राखेका छन् । मंगलबार बोलाइएको स्थायी कमिटी बैठक ओलीले एकपक्षीय रुपमा स्थगित गरेपछि...

  • उच्च अदालत जनकपुरका न्यायाधीशमा कोरोना पुष्टि

    साउन १६, प्रदेश- २ मा थप एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरका ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । मंगलबार न्यायाधीशसहित अन्य कर्मचारीहरुको स्वाब संकलन गरिएकोमा...