May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

फोटो फिचर

कञ्चनपुरमा भारतिय एसएसबीकाे दादागिरी, स्थानीयकाे आक्रोश

कञ्चनपुरमा भारतिय एसएसबीकाे दादागिरी, स्थानीयकाे आक्रोश

साउन १६, कञ्चनपुर । पटक-पटक कञ्चनपुरमा भारतीय एसएसबी हुल-हुज्जतसहित प्रवेश गरेर नेपाली जनतालाई ठाडाे रबाफ दिइरहेका छन् । तर नेपाल सरकार लाचार भएकै कारण सीमान्त जनताले मातृभूमि रक्षाका निमित्त ठाडै जवाफ दिन विवश छन् । बिहीबार पनि कञ्चनपुरको नेपाल-भारत ३८ नम्बर सिमाक्षेत्रमा तेस्रोपटक भारतीय एसएसबी हुल-हुज्जतसहित नेपाल प्रवेश गर्याे । बेलौरी नगरपालिका -८ स्थित ३८…

काठमाडौंमा कोरोना सङ्क्रमण बढेसँगै उत्तरपूर्वी भेगको प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर बन्द

काठमाडौंमा कोरोना सङ्क्रमण बढेसँगै उत्तरपूर्वी भेगको प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर बन्द

साउन १५, काठमाडाैं । राजधानीमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेसँगै उत्तरपूर्वी भेगको प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर बन्द गरिएको छ । गत चैत ११ गतेदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर साउन महिनामा पनि नखुलेपछि साउने सोमबारको भीड गोकर्णेश्वर महादेव मन्दिरमा बढेको थियो ।  भौतिक दूरी कायम गरेर पूजा आराधना एवं दर्शन गर्न दिएकामा भक्तजनको भीडका कारण सङ्क्रमण…

  • बाढी -पहिराे : कर्णालीमा पानीको बहाव बढ्यो, स्थानीय त्रसित

    बाढी -पहिराे : कर्णालीमा पानीको बहाव बढ्यो, स्थानीय त्रसित

    साउन १५, कञ्चनपुर । अविरल वर्षाका कारण खोलामा बाढी र नदीमा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन् । जिल्लाका केही गाउँ बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका छन् । पूर्वी उत्तरी भेगमा पर्ने कर्णाली नदीमा पानीको बहाव...

  • बासस्थान,आहारा र प्रजातिको अभावमा बाघको संख्या बढ्न सकेन

    बासस्थान,आहारा र प्रजातिको अभावमा बाघको संख्या बढ्न सकेन

    साउन १५, कञ्‍चनपुर । बाघको संख्या वृद्धिका लागि उचित बासस्थानसँगै आहारा प्रजातिको पर्याप्तता र तालतलैयाको उपलब्धता आवश्यक मानिन्छ । यसबाहेक निश्चित क्षेत्रमा भाले र पोथीको अनुपात पनि मिल्नुपर्ने हुन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यही अनुपात नमिलेका कारण केही वर्षयता बाघको संख्या बढ्न सकेको...