May 12, 2026, Tuesday
२०८३ बैशाख २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

फोटो ग्यालरी

राजनीतिक दलहरूले आर्थिक मामिलामा कानुनमा उल्लेख  शर्त पूरा नगर्दा समस्या: प्रमुख निर्वाचन आयुक्त

राजनीतिक दलहरूले आर्थिक मामिलामा कानुनमा उल्लेख शर्त पूरा नगर्दा समस्या: प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । राजनीतिक दलहरूको आर्थिक गतिविधि पारदर्शी नहुँदा समस्या भएको निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरूले आर्थिक मामिलालाई लिएर कानुनमा उल्लेख गरिएका शर्त पूरा गर्न नसकेको बताएका हुन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा थपलियाले दलहरूमा आर्थिक पादरर्शीता नहुँदा दलीय व्यवस्थापन र प्रणालीमा समस्या भएको पनि बताए । राजनीतिक दलहरूले…

सुनीलबहादुर थापा आज कांग्रेसमा प्रवेश गर्ने

सुनीलबहादुर थापा आज कांग्रेसमा प्रवेश गर्ने

साउन १३, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका पूर्वमन्त्री सुनीलबहादुर थापा नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन् । उनी आफ्नो समूहसहित कांग्रेस प्रवेश गर्ने भएका हुन् । मंगलबार तीन बजे सानेपामा पार्टी प्रवेश कार्यक्रम राखिएको छ । थापासहित ३० जनाले केही दिन पहिले मात्र राप्रपाको जिम्मेवारीबाट सामूहिक राजीनामा दिएका थिए । स्रोतका अनुसार कांग्रेसमा…

  • एकै परिवारका पाँचजना काेराेना  संक्रमित

    एकै परिवारका पाँचजना काेराेना संक्रमित

    साउन १२ : महाबौद्धका एक व्यवसायीको परिवारका पाँच सदस्यमा कोरोना भाइरस पोजिटिभ पाइएको छ।  स्वास्थ्य क्षेत्रका अधिकारीले भारतको सीतामडीबाट माइत आएकी युवतीबाट अन्यमा कोरोना सरेको हुन सक्ने आशंका गरेका छन्।  सीतामडीमा विवाह गरेकी युवती लकडाउन खुलेपछि वीरगन्ज हुँदै काठमाडौं आएको...

  • कालिकोटमा पिहराे: एकजना बेपत्ता

    कालिकोटमा पिहराे: एकजना बेपत्ता

    कालिकोटका विभिन्न ठाउँमा पहिरो खस्दा विद्युत तथा अन्य सेवाहरु प्रभावित भएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका ९ लालुको खुलालु लालु सडकखण्डअन्तरगत गर्खेको भीरमा पहिरो खस्दा एकजना स्थानीय पहिरोमा पुरिएका छन् । आइतबार पहिरोमा परेर १६ वर्षीय पारस भण्डारी पुरिएको जिल्ला...

  • असन्तुष्ट तीन समूहले लगाए त्रिवि उपकुलपति कार्यालयमा ताला

    असन्तुष्ट तीन समूहले लगाए त्रिवि उपकुलपति कार्यालयमा ताला

    साउन १२ : त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको काम गर्ने शैलिप्रति असन्तुष्ट तीनथरी समूहले ताला लगाएका छन्। बास्कोटासँगै शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुषाल र रजिष्ट्रार पेशल दाहालको कार्यकक्षमा पनि ताला लागेको छ। तीनवटै पदाधिकारीको कार्यकक्षमा यसअघि नेपाल विद्यार्थी संघ...

  • ‘सहमति’ मा अड्कीएको नेकपाको असहमति, कति सहज छ बहुमत–अल्पमत ?

    काठमाडौँ — तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता हुनुपूर्व एक दिन अगाडि २०७५ जेठ २ मा भएको पाँच बुँदे सहमतिमा ‘एकता महाधिवेशन नहुँदासम्म पार्टीका सम्पूर्ण निर्णयहरु विधिसम्मत र कमिटीबद्ध छलफलका आधारमा लिने तथा दुवै अध्यक्षको सहमति र हस्ताक्षर पश्चात निर्णयको...

  • स्याङ्जाका १८ प्रहरीमा कोरोना संक्रमीत

    स्याङ्जाका १८ प्रहरीमा कोरोना संक्रमीत

    नागरिकको दैनिक समस्या समाधानमा अग्रसर हुनुपर्ने जिल्ला प्रहरी कार्यालय स्र्याङ्जा साउन ७ गतेदेखि सिल छ। जिल्ला कार्यालयमा कार्यरत ३ जना प्रहरी कर्मचारीलाई साउन ६ गते कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गरिएको थियो। सामान्य ज्वरो देखिएपछि उनीहरुको साउन ४ गते स्वाब...

  • कालापानी-लिम्पियाधुरामा नेपालीलाई प्रवेश नदेऊ –भारत

    कालापानी-लिम्पियाधुरामा नेपालीलाई प्रवेश नदेऊ –भारत

    १२ साउन, काठमाडौं । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो । ‘बिभिन्न नेपाली गुट...

  • ओली र दाहालबीच बन्‍न लागेको सहमति कसरी भत्कियो ?

    ओली र दाहालबीच बन्‍न लागेको सहमति कसरी भत्कियो ?

    काठमाडौँ । स्थायी कमिटी बैठक साउन ६ गते स्थगित हुनुअघि गत मंसिर ४ मा भएको सहमति कार्यान्वयन गरेर अघि बढ्ने अडानबाट प्रधानमन्त्री केपी शर्मा ओली पछि हट्ने र आलोपालो सरकार चलाउने ०७५ जेठ २ को सहमति मान्नुपर्छ भन्ने अडानबाट अध्यक्ष...