November 22, 2025, Saturday
२०८२ मंसिर ८, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

प्रबिधी

आज राति देशका थोरै ठाउँमा ठूलो पानी पर्ने:मौसम पूर्वानुमान

आज राति देशका थोरै ठाउँमा ठूलो पानी पर्ने:मौसम पूर्वानुमान

साउन २०, आज राति देशका थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।  बङ्गालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज राति देशभरिकाे मौसम सामान्य बदली भई प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थेरै ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाकी मौसमविद् मञ्‍जु बासीकाअनुसार देशका अरु ठाउँमा पनि…

नेपालका ११ वर्षीय जोशीले पत्ता लगाए छुद्र ग्रह

नेपालका ११ वर्षीय जोशीले पत्ता लगाए छुद्र ग्रह

साउन १९, नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले सन् २०१६ देखि छुद्र ग्रह खोज्ने अभियान चलाउँदै आएको छ । छुद्र ग्रह खोज्नका लागि देशका विभिन्‍न विद्यालयका विद्यार्थी, शिक्षक तथा खगोल विज्ञानमा इच्छा राख्‍नेहरु यो अभियानमा जोडिन्छन् । छुद्र ग्रहहरु पनि आकशीय पीण्ड हुन् र यिनीहरु अन्य ग्रहहरु जसरी नै सूर्यको परिक्रमा गर्छन् । यिनीहरु ग्रहहरुभन्दा धेरै साना हुन्छन् तर पृथ्वीलगायतका…

  • हर्ली र बेन्कनसहितको अन्तरिक्ष यान ड्रयागन क्याप्सुल पृथ्वीमा फर्कियो

    हर्ली र बेन्कनसहितको अन्तरिक्ष यान ड्रयागन क्याप्सुल पृथ्वीमा फर्कियो

    अमेरिकी अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फर्किनुभएको छ । उहाँहरु अमेरिकाको फ्लोरिडाको तटीय क्षेत्र गल्फ अफ मेक्सिकोमा अवतरण हुनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्तरिक्ष यात्री डग र बबले समुद्रमा पानीमाथि अवरण गर्नुभएको हो ।...

  • भदौ १ देखि सुरु हुने उडान, निम्न  नियम पालना गर्नुपर्ने

    भदौ १ देखि सुरु हुने उडान, निम्न नियम पालना गर्नुपर्ने

    साउन १९, कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणको लागि सरकारले गएको चैत ९ गतेदेखि आन्तरिक र बाह्य उडान बन्द गरेको छ ।  उद्धार र कार्गो उडान भइरहे पनि यात्रु बोकेर नियमित रुपमा जहाज उडेका छैनन् । तर आउँदो भदौ १...

  • टिकटक बनाउँदा अब पैसा पाइने ।

    टिकटक बनाउँदा अब पैसा पाइने ।

    साउन १३, एजेन्सी । टिकटक युवा वर्गमा निकै लोकप्रिय छ । पछिल्लो समय युवा उमेर बाहेकका मानिसहरु पनि यसमा झुम्मिने गरेका छन् । विभिन्न गीतका क्लिपमा नाच्ने र अभिनय गरेर अपलोड गर्न मिल्ने यो एप विश्वभर दुई करोड बढी पटक...

  • पैसा लिएर कुरियर डेलिभर नगरेको अभियोगमा शाह  पक्राउ

    पैसा लिएर कुरियर डेलिभर नगरेको अभियोगमा शाह पक्राउ

    काठमाडौं । पैसा लिएर कुरियर डेलिभर नगरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिज कुरियर सर्भिसका धिरज शाह छन् । उनलाई प्रहरीको अपराध अनुसन्धान महाशाखा, बानेश्वरले जनकपुरबाट पक्राउ गरेको हो । भारतीय कम्पनीबाट अनलाइनमार्फत नेपालमा सामान डेलिभर...

  • फेसबुक ह्याक गरेर रकम असुली : समातिए २३ वर्षे युवा

    फेसबुक ह्याक गरेर रकम असुली : समातिए २३ वर्षे युवा

    काठमाडौं । फेसबुक ह्याक गरेर रकम असुली गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सुनसरीको दुहबीबाट २३ वर्षीय सविर आलम पक्राउ परेका हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले सुनसरी प्रहरीसँग समन्वय गरेर आलमलाई पक्राउ गरेको एसएसपी दिपक...

Page 2 of 212