हर्ली र बेन्कनसहितको अन्तरिक्ष यान ड्रयागन क्याप्सुल पृथ्वीमा फर्कियो
अमेरिकी अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फर्किनुभएको छ । उहाँहरु अमेरिकाको फ्लोरिडाको तटीय क्षेत्र गल्फ अफ मेक्सिकोमा अवतरण हुनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्तरिक्ष यात्री डग र बबले समुद्रमा पानीमाथि अवरण गर्नुभएको हो ।...