April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

बहराइन दूतावासद्वारा समाचारको सत्यतथ्यप्रति सचेत हुन अनुरोध

बहराइन दूतावासद्वारा समाचारको सत्यतथ्यप्रति सचेत हुन अनुरोध

काठमाडौँ – ‘नेपाल टाइम्स’ अनलाइन पत्रिकामा एनआरएन बहराइनलाई उद्धृत गर्दै मङ्गलबार प्रकाशित समाचारप्रति बहराइनका लागि नेपाली दूतावासले खण्डन गरेको छ । दूतावासले मङ्गलबार नै एक विज्ञप्ति जारी गरी गलत समाचारको सम्प्रेषणले दुई देशबीचको श्रम सम्बन्धमा असर पर्नसक्ने जनाउँदै समाचारको सत्यतथ्यप्रति सचेत हुन सबैमा अनुरोध गरेको छ । गोरखा, म्याग्दी र अर्घाखाँचीका क्रमशः राजकुमार विक, कृष्णबहादुर…

दूध नबिक्दा समस्यामा किसान, दैनिक १३ लाख क्षति

दूध नबिक्दा समस्यामा किसान, दैनिक १३ लाख क्षति

इलाम – विगतमा दूध नबिकेर समस्या भोगेका पूर्वी क्षेत्रका किसानलाई फेरि यही समस्याले सताउन थालेको छ । ‘मिल्क होलिडे’बाट मुक्त भएको केही समयमै दुग्ध वितरण केन्द्रले विभिन्न वहानामा दूध लिन छाडेपछि किसान चिन्तामा परेका हुन् । पछिल्लो एक सातायता दुग्ध वितरण आयोजना विराटनगरले दूध प्रशोधन गर्ने रसायन अभाव भएको भन्दै दूध लिन छाडेको छ ।…

  • तराईमा मङ्सिरमै चिसो, जनजीवन प्रभावित

    तराईमा मङ्सिरमै चिसो, जनजीवन प्रभावित

    महोत्तरी - महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर निगल्दो नै चिसोको कहर बढेको छ । विगत वर्षहरूमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा यसपालि भने मङ्सिरकै अन्तिम सातामा ह्वात्तै बढेको हो । गत आइतबार एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर पश्चिमी वायु लगातार...

  • छहरेदेखि गङ्गटेसम्मको सडक निर्माण अन्तिम चरणमा

    छहरेदेखि गङ्गटेसम्मको सडक निर्माण अन्तिम चरणमा

    काठमाडौँ - बालाजु–त्रिशूली–छहरे सडकअन्तर्गतको छहरेदेखि गङ्गटेसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ । तीन ठेक्कामा निर्माण भइरहेको यो सडकमा पछिल्लो समयमा सबैभन्दा बढी भौतिक प्रगति यो खण्डमा देखिएको छ । जम्मा ११ किमी लम्बाइको सडकमा नौ किमी कालोपत्र भइसकेको बालाजु–त्रिशूली–छहरे...

  • बलात्कार आरोपितलाई आठ वर्ष कैद

    बलात्कार आरोपितलाई आठ वर्ष कैद

    सप्तरी - एक बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरका ४० वर्षीय गेनाइ राम चमारलाई अदालतले सोमबार आठ वर्ष कैद सजाय गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले थुनामा रहेका आरोपितलाई आठ वर्ष कैद सजाय तोकेको...

  • क्यान्सरपीडित नेपालीलाई आमा समूहको सहयोग

    क्यान्सरपीडित नेपालीलाई आमा समूहको सहयोग

    गण्डकी - घाँटीको क्यान्सरबाट पीडित शङ्कर नेपालीलाई शुभकामना आमा समूहले आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका–१७ रातोपैह्राका ६५ वर्षीय नेपालीको उपचारार्थ स्थानीय आमा समूहले रु ११ हजार ६४५ आर्थिक सहयोग गरेको हो । नेपालीको निवासमा सोमबार आयोजित एक कार्यक्रमका...

  • आमाको पोषण सुधारमा स्थानीय प्रयास

    आमाको पोषण सुधारमा स्थानीय प्रयास

    टीकापुर - जानकी गाउँपालिका–४ की सरस्वती शर्माको पेटमा बच्चा हुर्किरहेको छ । पहिलो सन्तानको सरस्वतीले खासै स्याहार गर्नुभएन । “आठ महिना चल्दैछ, पहिलो बच्चा पाउँदाको स्याहार र अहिलेमा धेरै फरक छ । सासूआमा र श्रीमान्ले मेरो खानपानमा निकै ध्यान दिनुहुन्छ”,...

  • कर्णालीमा ९४ हजारको पिसीआर परीक्षण

    कर्णालीमा ९४ हजारको पिसीआर परीक्षण

    कर्णाली - कर्णाली प्रदेशमा ९४ हजारभन्दा बढीको आरटी–पिसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले प्रदेशका चार प्रयोगशालामा गरी ९४ हजार ३८२ जनाको पिसीआर परीक्षण गरेको जनाएको छ । कर्णालीमा प्रदेश अस्पताल, पशुपक्षी रोग...