April 13, 2026, Monday
२०८३ बैशाख १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

चितवन र कपिलवस्तुमा थप १३ जनामा कोरोना पुष्टि

चितवन र कपिलवस्तुमा थप १३ जनामा कोरोना पुष्टि

काठमाडौं – चितवनस्थित भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा १३ जना कोरोना संक्रमित थपिएका छन्।  थपिनेमा चितवन भरतपुरका तीन जना र बाँकी सवै रुपन्देही जिल्लाका रहेका छन्। चितवनका दुइ पुरुष र एक महिलामा कारोना संक्रमण पुष्टि भएको छ भने रुपन्देहीका आठ पुरुष र दुई महिलामा संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ।  संक्रमण पुष्टि हुनेमा २१…

नेपालमा सोमबार थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा सोमबार थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं- नेपालमा सोमबार थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२ थियो । पछिल्लो २४ घण्टामा…

  • उपत्यकामा आज थप ४४ जनामा कोरोना पुष्टि

    उपत्यकामा आज थप ४४ जनामा कोरोना पुष्टि

    काठमाडौँ — आज काठमाडौं उपत्यकामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका ३६ जना, ललितपुरका ४ जना र भक्तपुरका ४ जनामा थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् । सोमबार...

  • गर्भवतीको हेलिकोप्टरबाट उद्धार

    गर्भवतीको हेलिकोप्टरबाट उद्धार

    बाग्लुङ - बडिगाड गाउँपालिका–७ की १७ वर्षीया गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ।  सुत्केरी व्यथा लागेकी लक्ष्मी गुरुङलाई सुरुमा भिमगिठे स्वास्थ्यचौकी लगिएको थियो।   शिशु जन्मनुभन्दा पहिले नै साल खसेर शिशुको हात बाहिर निस्केका कारण स्वास्थ्य चौकीले सुत्केरी गराउन सम्भव नभएपछि...

  • कहिले रोकिन्छ सुपरमार्केटबाट उपभोक्ता ठगिने क्रम ?

    कहिले रोकिन्छ सुपरमार्केटबाट उपभोक्ता ठगिने क्रम ?

    काठमाडौँ - कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा पनि उपभोक्ता ठूला सुपरमार्केटबाट निरन्तर ठगिने क्रम बढ्न थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिरहेको बजार अनुगमनका क्रममा पनि आधुनिक उपकरण जडान गरिएका भाटभटेनीबाट उपभोक्ता निरन्तर ठगिरहेको प्रतिवेदन सार्वजनिक भएको...

  • उपत्यकामा आज थप ९२ जनामा कोरोना संक्रमण पुष्टि

    उपत्यकामा आज थप ९२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं- काठमाडौं उपत्यकामा आइतबार थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना देखिएका छन् । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ४४ ललितपुरका एकजनामा कोरोना...

  • नेपालमा आज थप ३८० जनामा कोरोना पुष्टि

    नेपालमा आज थप ३८० जनामा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा आइतबार थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।...

  • कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ७५ पुग्यो

    कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ७५ पुग्यो

    काठमाडौं- नेपालमा आइतबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार थप २ जनाको...