April 11, 2026, Saturday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

साउन २८, भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर (चरण ३) भएको छ । ६१ वर्षीय अभिनेता दत्तलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएसँगै उनी उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् । सञ्जयलाई फोक्सोको क्यान्सर भएको उनका एक घनिष्ट मित्रलाई उदृत गर्दै दैनिक भास्करले समाचार लेखेको छ । शरीरमा अक्सिजनको गडबडी देखिएलगत्तै अगष्ट ८ मा सञ्जयलाई मुम्बइस्थित लिलावती अस्पतालमा…

तत्काल को लागी काम नगर्न लगानी बोर्डका सिईओ भट्टलाई अदालतको आदेश

तत्काल को लागी काम नगर्न लगानी बोर्डका सिईओ भट्टलाई अदालतको आदेश

समउन २८, उच्च अदालतले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई तत्काल काम नगर्न अन्तरिम आदेश दिएको छ । भट्टको नियुक्ति गैरकानुनी भएको जिकिर गर्दै निर्णयको खारेजीका लागि परेको रिटको सुनुवाईमा पाटन उच्च अदालतले मंगलबार यस्तो आदेश दिएको हो । मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशले तत्कालका लागि काममा रोक लगाउँदै साउन ३२ गते…

  • कोरोनाभाइरस विरुद्धको पहिलाे खोप रुसले बनायो

    कोरोनाभाइरस विरुद्धको पहिलाे खोप रुसले बनायो

    साउन २८, मस्को : रुसले कोरोनाभाइरस विरुद्ध स्थायी प्रतिरक्षामुलक खोपको विकास गरेको छ । यो पहिलो खोपबारे राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका छन् । ‘यस बिहान, विश्वमै पहिलो पटक कोरोनाभाइरसविरुद्ध एउटा खोप रुसमा दर्ता भएको छ,’ नेता पुटिनले भनेका छन्...

  • महाधिवेशन नजिकिदैं,किचलो पनि बढ्दै

    महाधिवेशन नजिकिदैं,किचलो पनि बढ्दै

    साउन २८। सत्तारुढ दल नेकपामा मात्र होइन, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा पनि विवाद सुरु भएको छ । सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनको मिति तोकिएपछि पनि विभाग गठन तथा भ्रातृ संगठनहरुको म्याद थप्दै गएपछि असन्तुष्टि बढेको छ । संस्थापनइतर वरिष्ठ...

  • चर्चित उर्दू शायर राहत इन्दौरीको निधन

    चर्चित उर्दू शायर राहत इन्दौरीको निधन

    साउन २८, काठमाण्डाै – चर्चित भारतीय उर्दू शायर तथा हिन्दी चलचित्रका गीतकार राहत इन्दौरीको निधन भएको छ ।  मङ्गलबार बिहान उनले ट्वीट गर्दै आफू कोरोना सङ्क्रमित भएको जानकारी दिएका थिए । उनले लेखेका थिए, ‘कोभिडको सुरुवाती लक्षण देखिएपछि हिजो मेरो...

  • नेपालमा कोरोनाका कारण ८३ को मृत्यु

    नेपालमा कोरोनाका कारण ८३ को मृत्यु

    काठमाण्डौँ - नेपालमा मंगलबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार थप ४...

  • भारतीय सिरियलमा नेपाली अभिनेत्री निरिशा

    भारतीय सिरियलमा नेपाली अभिनेत्री निरिशा

    निरिशा बस्नेतले नेपाली फिल्म ‘जानी नजानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यो फिल्म बक्सअफिसमा असफल भए पनि उनको अभिनयको प्रशंसा भएको थियो । अहिले उनी भारतको मुम्बईमा छिन् । हालै कोरोना संक्रमणबाट निको भएकी उनले भारतको चर्चित सिरियल...

  • त्रिवि उपकुलपति कार्यालय  र रजिस्ट्रारको कार्यालय तोडफोड

    त्रिवि उपकुलपति कार्यालय र रजिस्ट्रारको कार्यालय तोडफोड

    काठमाडाैं - नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेवि संघ) का कार्यकर्ताले त्रिभुवन विश्व विद्यालयको उपकुलपति र रजिस्ट्रारको कार्यालय तोडफोड गरेका छन्।काठमाण्डौँकाठमाडाैं - नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेवि संघ) का कार्यकर्ताले त्रिभुवन विश्व विद्यालयको उपकुलपति र रजिस्ट्रारको कार्यालय...

  • प्रहरीले सार्वजनिक गर्यो गोंगबु हत्याका आरोपीलाई

    प्रहरीले सार्वजनिक गर्यो गोंगबु हत्याका आरोपीलाई

    काठमाण्डौँ – गोंगबु हत्याका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभित्स हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । रोल्पाका कृष्णबहादुर बोहराको विभत्स हत्या गरी फालिएको अवस्थामा काठमाडौंको...