April 18, 2026, Saturday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

मकवानपुरमा ३७ जनामा कोरोना पुष्टि

मकवानपुरमा ३७ जनामा कोरोना पुष्टि

हेटौंडा – मकवानपुरमा  ३७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।  कीटजन्य रोग तथा अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परिक्षणमा १० जना प्रहरीसहित ३७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।  कोरोना संक्रमित हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका १८ जना र १० जना प्रहरी रहेका छन् ।  त्यस्तै भीमफेदी गाउँपालिकाका ३ जना, थाहा नगरका २ जना, बकैया…

साँखुमा तीन कोरोना सङ्क्रमित

साँखुमा तीन कोरोना सङ्क्रमित

काठमाडौँ – शङ्खरापुर नगरपालिकामा तीन जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । नगरपालिका– ९ मा दुई र वडा नं ७ मा एक गरी तीन जनामा कोरोना भाइरस भेटिएको हो । वडा नं ९ मा एकै परिवारका आमा र छोराको पिसिआर रिपोर्ट पोजेटिभ आएको वडाध्यक्ष घनश्याम थापाले बताउनुभयो । सङ्क्रमितको अहिले पाटन अस्पतालमा उपचार भइरहेको जनाइएको…

  • गिरीको निधनले जनकपुरमा शोक

    गिरीको निधनले जनकपुरमा शोक

    जनकपुर - समाजसेवी कृष्ण गिरीको मृत्युको खवरले जनकपुरमा शोक छाएको छ । कोरोना सङ्क्रमण देखिएपछि साउन ५ गते विमान चार्टर गरेर उहाँलाई काठमाडौंस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उहाँको ७३ वर्षको उमेरमा गएराति निधन भएको परिवारले जनाएको...

  • चीनले दियो सिन्धुपाल्चोकलाई ठूलो मात्रामा स्वास्थ्य सामग्री प्रदान

    चीनले दियो सिन्धुपाल्चोकलाई ठूलो मात्रामा स्वास्थ्य सामग्री प्रदान

    काठमाडौँ - कोरोना महामारीका समयमा चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्थानीय मितेरी पुलमा आज सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो । नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका लागि दुई हजार...

  • पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौँ - नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८४ पुगेको छ । राति ललितपुरको पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षकी महिलाको ज्यान गएको अस्पतालले जनाएको छ ।  गएको साउन १८ गते अस्पताल भर्ना भएकी महिलाको आईसीयूमा उपचारका क्रममा राति...

  • कराँतेको ओलम्पिक तयारी स्थगित

    कराँतेको ओलम्पिक तयारी स्थगित

    काठमाडौँ - जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकको तयारीका लागि जारी कराँते खेलाडीहरुको प्रशिक्षण स्थगित गरिएको छ । कोरोना भाइरसको महामारीका कारण कराँते खेलाडीको प्रशिक्षण मङ्गलबारदेखि स्थगित गरिएको हो । कराँते मुख्य प्रशिक्षक दीपक श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रशिक्षण...

  • मोटरसाइकल तार्न प्रतिखोला रु एक हजार

    मोटरसाइकल तार्न प्रतिखोला रु एक हजार

    काठमाडौँ - भेरी नगरपालिका–४ रानागाउँका यादव विकलाई दल्लीमा आफन्त पुर्याउन जाँदा बाँके खोलामा एक हजार रुपैयाँ तिर्नुपर्यो । खोलामा एक्लै मोटरसाइकल लैजान नसक्दा उहाँले रु एक हजार दिएर स्थानीयवासीको सहयोगमा खोला तारेर दल्ली गएको बताउनुभयो । फेरि फर्कँदा सोही बाटोमा...

  • मुटु अहिले एक चोक्टो मासुमात्र भयो -विष्णुविभु घिमिरे

    मुटु अहिले एक चोक्टो मासुमात्र भयो -विष्णुविभु घिमिरे

    मुटु अहिले एक चोक्टो मासुमात्र भयो विष्णुविभु घिमिरे यतिबेला समय फूलमा होइन काँडामा छ विश्वास अहिले भुइँमा होइन डाँडामा छ बाँच्नुको स्वाद रित्तिएर उमङ्गका संवेगहरू सिध्दिएर बाँच्नुको नाउँमा बाँचीरहेका छौं हामीहरू ! उही खुट्टा हुन् उही हात हुन् उही नाक,...

  • भारतीय पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य स्थिति गम्भिर

    भारतीय पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य स्थिति गम्भिर

    एजेन्सी । कोरोना संक्रमणपछि अस्पताल भर्ना गरिएका भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य स्थिति निकै चिन्ताजनक अवस्थामा पुगेको छ । दिल्लीको एक सैन्य अस्पतालमा भर्ना गरिएका मुखर्जीको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । सेनाको आरआर अस्पतालले उनलाई अगस्ट १०...