April 14, 2026, Tuesday
२०८३ बैशाख २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

अब ३ निजी सहित १२ अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना उपचार

अब ३ निजी सहित १२ अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना उपचार

साउन १९, काठमाडौं । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न १२ वटा अस्पताल तोकेको छ । नेपालमै पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार सफल भएलगतै एनएचआरसीले देशभर यसलाई विस्तार गर्न लागेको हो । परिषद्का सदस्य सचिव प्रदीप ज्ञवालीका अनुसार सम्भाव्य अवलोकन क्लिनिकल स्टडीका लागि नौ सरकारी र तीन निजी…

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त

साउन १९, मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । ‘मन्त्रिपरिषद्को सोमबारको बैठकले भट्टलाई लगानी बोर्डको कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो,’ ती मन्त्रीले भने । भट्टलाई मुलुकका ठूला आयोजना हात पार्न राजनीतिक बिचौलियाको काम गर्ने,…

  • झापावासीको गुनासोः ‘हाम्रै खेतबारीबाट कुद्छ रे रेल तर जग्गा कति लाने हो’ ?

    झापावासीको गुनासोः ‘हाम्रै खेतबारीबाट कुद्छ रे रेल तर जग्गा कति लाने हो’ ?

    साउन १९, काठमाडाैं । जग्गा अधिग्रहण र मुआब्जाको टुङ्गो नलगाई रेल विभागले ठेक्का प्रक्रिया अघि बढाएपछि मेची–महाकाली विद्युतीय रेलमार्गका प्रभावित अन्योलमा देखिएका छन् । रेलमार्ग अन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डको झापामा जग्गा अधिग्रहण गर्न विभागले पर्याप्त स्थलगत अध्ययन र स्थानीयसँग समन्वयन नगरेको...

  • कस्तो छ ओली- दाहल रणनीती, के होला नेकपा बिवाद

    कस्तो छ ओली- दाहल रणनीती, के होला नेकपा बिवाद

    साउन १९,  पाँच दिनपछि संवादहीनता तोडिए पनि दुई अध्यक्षका पूर्ववत् अडान र नयाँनयाँ प्रस्तावले नेकपा विवाद थप जटिल बनेको छ । आइतबार र सोमबार भएका दुई अध्यक्षका वार्ता निष्कर्षविहीन भएका छन् । दुवै पक्ष एकअर्कामाथि दबाब बनाउने कोसिसमा पनि छन् ।  अहिलेसम्म प्रधानमन्त्री...

  • कोरोना संक्रमितलाइ किरैकिरा भएकाे खाजा

    साउन १९, विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा वितरित खाजामा किरैकिरा भेटिएपछि त्यहाँ उपचाररत कोरोना संक्रमितहरूले विरोध जनाएका छन् । केन्द्रमा सोमबार बिहान दिइएको खाजामा किरा भेटिएको हो ।  विराटनगरस्थित कोसी अस्पतालमा रहेको कोभिड-१९ उपचार केन्द्र बिहान ७ बजे खाजामा दिइएको मटरमा किरैकिरा देखेपछि...

  • पहिराेमा हराएका आठ जनाकै शव फेला, सबैकाे पहिचान खुल्याे

    पहिराेमा हराएका आठ जनाकै शव फेला, सबैकाे पहिचान खुल्याे

    साउन १९, मेलम्ची पहिराेमा पुरिएर हराएका सबै आठ जनाको शव फेला परेको छ । गएराति आएको पहिराेमा परेका आठ जनाकै शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । मृत्यु हुनेमा सात जना वीरगञ्जका र...

  • सात प्रहरीसहित १५ जनामा कोरोना संक्रमण  पुष्टी

    सात प्रहरीसहित १५ जनामा कोरोना संक्रमण पुष्टी

    साउन १९, कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिइरहेको विराटनगर महानगरपालिकामा सात प्रहरीसहित १५ जनाको रिपोर्ट पोजिटिभ आएको छ। प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी अधिकृतसहित सात जना प्रहरीमा कोरोना देखिएको हो।  संक्रमित हुने प्रहरीमा ४२, ४१, ३७, ३५, ३३,...