April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

नेपाल वायुसेवा निगमकाे ०७६/७७ मा करिब १० अर्ब रुपैयाँ घाटा

कोराना महामारीलगायत कारण उड्डयन तालिका फेरबदल हुँदा नेपाल वायुसेवा निगमले गत आर्थिक वर्ष ०७६/७७ मा करिब १० अर्ब रुपैयाँ घाटा व्यहोरेको छ । स्रोतका अनुसार निगमको गत आवमा सञ्चालन घाटा मात्रै ५ अर्ब रुपैयाँ हाराहारी पुगेको छ । त्यसअघिका वर्षसम्मको सञ्चित ५ अर्ब नोक्सानलाई समेत जोड्दा निगमको घाटा १० अर्ब रुपैयाँ पुगेको हो । यसमा ०५७ मा भएको…

ओलीसँग एक्लै वार्ता नगर्ने अडानमा रहेका प्रचण्ड झलनाथ खनाललाई लिएर बालुवाटार पुगे,सुवास नेम्वाङ पनि सहभागी

ओलीसँग एक्लै वार्ता नगर्ने अडानमा रहेका प्रचण्ड झलनाथ खनाललाई लिएर बालुवाटार पुगे,सुवास नेम्वाङ पनि सहभागी

साउन १८,  साउन १३ को बैठक स्थगन र प्रचण्डको अध्यक्षतामा अलग्गै बैठक बसेपछि उत्पन्न गतिरोध हटाउन नेकपाका दुई अध्यक्षबीच ६ दिन पछि संवाद शुरु भएको छ । ओलीसँग एक्लै वार्ता नगर्ने अडानमा रहेका प्रचण्ड आइतवार बरिष्ठ नेता झलनाथ खनाललाई लिएर बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री निवासमा भएको दुई अध्यक्षबीचको संवादमा संसदीय दलका उपनेता सुवास नेम्वाङ…

  • एसएसपीसहित ३७५ जना क्वारेन्टइनमा, बग्गीखाना पूर्ण सिल

    एसएसपीसहित ३७५ जना क्वारेन्टइनमा, बग्गीखाना पूर्ण सिल

    महानगरीय ट्राफिक प्रहरी महाशाखा ‘बग्गीखाना’मा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि महाशाखा पूर्णरुपमा सिल गरिएको छ । गत शुक्रबार संक्रमण पुष्टि बग्गीखानामा कार्यरत दुई प्रहरी काेराेना संक्रमण पुष्टि भएकाे थियाे । अहिले त्यहाँ कार्यरत एसएसपीदेखि ट्राफिक प्रहरी जवानलाई क्वारेन्टाइनमा राखिएको छ...

  • पार्टीको आन्तरिक खिचातानीले सीमा मुद्दा ओझेलमा

    पार्टीको आन्तरिक खिचातानीले सीमा मुद्दा ओझेलमा

    साउन १८, नेपालले लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर नक्सा जारी गरेको दुई महिना नाघ्यो। तर, भारतले ती भूभाग नेपाललाई सुम्पिनुको साटो सडकलगायत संरचना विस्तार गर्दै छ। त्यसमाथि आफ्नै भूमिमा नेपालीलाई जान रोक लगाउन भन्दै पत्राचार गर्छ। तर, नेपालले आफ्नो भूमि वास्तविक...

  • चेल्सी २-१ ले पराजित हुंदा एफए कपको उपाधि अर्सनललाई

    साउन १८, आर्सनलले एफए कपको उपाधि कब्जा गरेको छ । गएराति भएको फाइनल खेलमा चेल्सीलाई २-१ ले हराउदै उपाधि कब्जा गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवाती अग्रता भने चेल्सीले लिएको थियो । उसले खेलको पाँचौ मिनेटमा नै गोल...

  • वीरगंजमा थप ४५ जनामा काेराेना पुष्टि

    वीरगंजमा थप ४५ जनामा काेराेना पुष्टि

    साउन १८, वीरगंजमा आइतबार थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी स्थित प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा १४ महिला सहित थप ४५ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्थायी कोभिड़ अस्पताल गण्डकका इन्चार्ज डा. निरज सिंहले जानकारी दिनुभयाे ।...

  • ३७ हजार ४ सय नेपाली घर फर्किए

    ३७ हजार ४ सय नेपाली घर फर्किए

    काठमाण्डौँ - कोरोना भाइरस संक्रमणका कारण विदेशमा अलपत्र ३७ हजार ४ सय २४ जना नेपाल फकिएका छन। गैरआवासीय नेपाली संघ, नेपाली दूतावास र कुटनीतिक नियोग लगायतसँगको सहकार्यमा उनीहरुको उद्धार गरिएको हो।   नेपाल सरकारले विदेशमा रहेका नेपालीहरुको उद्धारको लागि थप...

  • सिरी ‘ए’ च्याम्पियन युभेन्टस पराजित

    सिरी ‘ए’ च्याम्पियन युभेन्टस पराजित

    काठमाडौँ - इटालियन सिरी ए को यस सिजनको अन्तिम खेलमा युभेन्टसले लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला लगायतका खेलाडीलाई आराम दिएको खेलमा युभेन्टस एएस रोमासँग ३-१ गोल अन्तरले परजित भएको हो । रोमाको जितमा डिएगो...