April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

घाँसदाउरा गर्नेलाई संरक्षणको पाठशाला

घाँसदाउरा गर्नेलाई संरक्षणको पाठशाला

चितवन – चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्नेहरुलाई वन्यजन्तुको आक्रमणबाट जोगाउन पाठशाला अभियान शुरु गरिएको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानले अभियान सञ्चालन गरेको हो । अभियानका संयोजक अपिल घिमिरेका अनुसार चितवन जिल्लाभित्र पर्ने मध्यवर्तीका क्षेत्रमा संरक्षण पाठशाला सञ्चालन थालिएको छ । विभिन्न ठाउँमा गरेर ३२ कक्षा सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो…

हार्डवेयर व्यवसायीद्वारा मुसहर बस्तीमा न्यानो कपडा वितरण

हार्डवेयर व्यवसायीद्वारा मुसहर बस्तीमा न्यानो कपडा वितरण

गण्डकी – विभिन्न पेशा व्यवसायीले आप्mनो लागि मात्र नभई समाजका अतिविपन्न तथा सीमान्तकृत वर्गको दुःखमा समेत सहयोगी बन्द छन् भन्ने पोखराका निर्माण सामग्री व्यवसायीले उदाहरण दिएका छन् । पोखरा हार्डवेयर एशोसिएसन कास्कीको एक टोली नवलपुर जिल्लाको कावासोती नगरपालिका–१३ कुसनहरीका मुसहर बस्तीमा पुगेर न्यानो बिछ्यउना वितरण गरेर सबैका लागि अनुकरणीय बनेको हो । सो स्थानका ४०…

  • सौन्दर्यकर्मीद्वारा मानव सेवामा आश्रितहरुको केश सुधार

    सौन्दर्यकर्मीद्वारा मानव सेवामा आश्रितहरुको केश सुधार

    कर्णाली - राष्ट्रिय सौन्दर्यकर्मी नेपाल कर्णाली प्रदेशले मानव सेवाआश्रम सुर्खेतमा आश्रितहरुको केश सुधार गरेको छ । सौन्दर्यकर्मीहरुको एक समूहले सोमबार आश्रममा आश्रित मानवहरुको केश काटेर सुधार गरेको हो । केश काट्नुका साथै उनीहरुको व्यक्तिगत सरसफाइ गरिएको सौन्दर्यकर्मी युनियन नेपाल कर्णाली...

  • हिउँ परेपछि हुम्लीमा खुशीयाली

    हिउँ परेपछि हुम्लीमा खुशीयाली

    हुम्ला - हुम्लातिर एउटा भनाइ छ, ‘पुसको हिउँ शिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला र चैतको हिउँ फात्फुत ।’ यसपालि लामो समयसम्म हिउँ नपर्दा हुम्लीहरू चिन्तित भएका थिए । पुस १९ गते हुम्लामा हिमपात भएपछि हुम्लीहरू खुशी देखिएका छन् । हिउँबिना हुम्लीको...

  • सुर्खेत विमानस्थल निर्माण अन्योलमा

    सुर्खेत विमानस्थल निर्माण अन्योलमा

    सुर्खेत - सङ्घ तथा प्रदेश सरकारको साझेदारीमा स्तरोन्नति एवं विस्तार गर्ने भनिएको सुर्खेत विमानस्थलको निर्माण कार्य अन्योलमा परेको छ । विमानस्थलका लागि अधिग्रहण गर्ने भनिएको ३० बिघा जमीन र त्यहाँ निर्माण भएका घरको लगत सङ्कलन कार्य नै अगाडि बढ्न नसक्दा...

  • सुदूरपश्चिममा कोभिडविरुद्ध १६ हजार मात्रा खोप आउँदै

    सुदूरपश्चिममा कोभिडविरुद्ध १६ हजार मात्रा खोप आउँदै

    महेन्द्रनग - सरकारले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो चरणमा कोभिड–१९ विरुद्ध १६ हजार मात्रा यहाँ पठाउन लागेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले सोमबार स्वास्थ्य मन्त्रालयबाट सो मात्रामा खोप यहाँ आउन...

  • भीरबाट लडेर वडा सदस्यको मृत्यु

    भीरबाट लडेर वडा सदस्यको मृत्यु

    खोटाङ - भिरबाट लडेर साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ । रतन्छाबाट आफ्नो घर मबु जाने क्रममा स्थानीय वाकुर्तुम जङ्गलमा रहेको ठूलो भिरबाट लडेका वडासदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको हो । करीब ३०० मिटर तल...

  • माधव नेपालले भने केपी ओली सिद्धान्तनिष्ठ मान्छे होइनन्

    माधव नेपालले भने केपी ओली सिद्धान्तनिष्ठ मान्छे होइनन्

    काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड–नेपाल समूह)का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सिद्धान्तनिष्ठ मान्छे नभएको आरोप लगाएका छन् । नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले ओली नेतृत्वको सरकारले भ्रष्टाचार बढाएको, संसदलाई अवमूल्यन...

  • नेपालमा २४ घण्टामा कोरोनाले थप ७ जनाको  मृत्यु

    नेपालमा २४ घण्टामा कोरोनाले थप ७ जनाको मृत्यु

    काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९८६ पुगेको छ ।