April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

शहीदका शालिक चोरी

शहीदका शालिक चोरी

महोत्तरी – महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको परिकौली चौकमा स्थापना गरिएको मधेश आन्दोलनका दुई शहीदको शालिक गएराति चोरी भएको छ । मधेश आन्दोलन २०७२÷७३ मा महोत्तरी जिल्लामा सुरक्षाकर्मीको गोली लागि शहीद भएका जलेश्वर नगरपालिका– ११ का वीरेन्द्र विच्छा र वडा नं ९ का राजेश ठाकुर दुवै जनाको शालिक चोरी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब…

भरतपुरका सामुदायिक विद्यालयलाई बस प्रदान

भरतपुरका सामुदायिक विद्यालयलाई बस प्रदान

भरतपुर – भरतपुर महानगरपालिकामा रहेका सामुदायिक विद्यालयले विद्यार्थी बोक्न बस प्रयोग गर्न थालेका छन् । टाढा र अशक्त विद्यार्थीलाई बस प्रभावकारी हुने भएपछि महानगरपालिकाले पाँच विद्यालयलाई बस खरीद गर्न रु एक करोड निकासा समेत गरेको छ । महानगरपालिका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलका अनुसार चालू आर्थिक वर्षमा पाँच विद्यालयलाई बस किन्न एक विद्यालयलाई रु २०…

  • ललितपुर महानगरपालिका नगर प्रहरी एप्स शुरु

    ललितपुर महानगरपालिका नगर प्रहरी एप्स शुरु

    ललितपुर - ललितपुर महानगरपालिकाले नगर प्रहरी एप्स सञ्चालनमा ल्याएको छ । ‘एलएमसी सिटी पुलिस एप्स’मा महानगरपालिकाभित्र देखिएका विभिन्न गतिविधि सेवाग्राहीले पठाएपछि समस्या भएमा समाधान गर्न नगर प्रहरी पुग्ने जनाइएको छ । सो एप्समा महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीका फोन नम्बरसमेत राखिएको...

  • मजदूरको पीडा: ठेकेदार भागेपछि पाँच दिन भोकै हिँडेर घर

    मजदूरको पीडा: ठेकेदार भागेपछि पाँच दिन भोकै हिँडेर घर

    गलकोट - नेपालमा मजदूरको व्यथा सुनिसाध्य छैन । महिनाँंै काम गरेपछि निर्माण व्यवसायीले रित्तो हात फर्काएको घटनाको अनगन्ती फेहरिस्त छन् । आफूले काम गरे पनि निर्माण व्यवसायी भाग्दा मजदूरले ज्याला नपाउँदा पाँच दिन भोकै हिँडेर घर आएको कुरा सुन्दा जो...

  • भूतपूर्व सैनिक सम्मेलन पुनः शुरु हुँदै

    भूतपूर्व सैनिक सम्मेलन पुनः शुरु हुँदै

    काठमाडौँ - मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिमपछि स्थगन भएको भूतपूर्व सैनिक सम्मेलन यही माघको अन्तिम साताबाट शुरु हुँदैछ । कोभिड–१९ काकारण कार्यशैली परिमार्जन गर्दै सेनाको पश्चिम पृतनामा मुख्य शिविर र मातहतका जिल्लामा बसोबास गर्ने भूपू सैनिकका लागि सम्बन्धित जिल्लामा सहायक शिविर...

  • विवाह र बसाइँसराइ गर्नेलाई समस्या

    विवाह र बसाइँसराइ गर्नेलाई समस्या

    इलाम - आगामी वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनको तयारी इलाममा पनि थालिएको छ । निर्वाचन आउन तीन महिना बाँकी रहँदा जिल्लामा मतदाता नामावली अद्यावधिक र मतदानस्थल तथा मतदान केन्द्रको अद्यावधिकमा जिल्ला निर्वाचन कार्यालय जुटेको छ । जसअन्तर्गत...

  • फुजी स्याउप्रति जुम्लाका किसान आकर्षण

    फुजी स्याउप्रति जुम्लाका किसान आकर्षण

    खलङगा - पछिल्लो समयमा यहाँका किसान विदेशी फुजी स्याउप्रति आकर्षण भएका छन् । जिल्लामै उत्पादन हुने अर्गानिक जुम्ली स्याउ भन्दा फुजी स्याउले राम्रो प्रतिफल दिने भएपछि जिल्लाका स्याउ किसान फुजी स्याउप्रति आकर्षण भएको जुम्ला एग्रो फर्मका सञ्चालक रेश्मा श्रेष्ठले जानकारी...

  • ‘केटू’ आरोहणका गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत

    ‘केटू’ आरोहणका गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत

    काठमाडौँ - विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपाली आरोही काठमाडौँ आइपुगेका छन् । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जा ‘निम्स’ सहित १० नेपाली आरोही...

  • भेरी नपाको विधायनसभाद्वारा तीन ऐन संशोधन

    भेरी नपाको विधायनसभाद्वारा तीन ऐन संशोधन

    जाजरकोट - भेरी नगरपालिकाको विधायनसभाले तीन ऐन संशोधन गरेको छ । विधायनसभाले शिक्षा, स्वास्थ्य र विनियोजन ऐन संशोधन गरेको र केही महत्वपूर्ण नीति तथा प्रस्ताव पास गरेको छ । विधायनसभाले नगर शिक्षा ऐन–२०७४ को तेस्रो संशोधन, स्वास्थ्य तथा सरसफाइ ऐन–२०७४...