May 15, 2024, Wednesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

ग्यास सिलिण्डर पड्किदा ६ जना  घाइते

ग्यास सिलिण्डर पड्किदा ६ जना घाइते

काठमाडौँ – भक्तपुरको एउटा खाजा पसलमा ग्यास सिलिण्डर पड्किदा ६ जना  घाइते भएका छन्  । हिजो बेलुका सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरमा रहेको भीमेश्वर खाजा पसलमा ग्यास सिलिण्डर पड्किदा पसलका सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भइ सूर्यविनायक–४ दधिकोट बस्ने टीकाराम बस्नेत, काठमाण्डौ कोटेश्वर बस्ने राजेन्द्र कार्की र गीता कार्की, झापा घर भई भक्तपुरको सल्लाघारी बस्ने आदित्य सुवेदी,…

सप्तरीको कृषि फार्ममा आगलागी हुँदा २० वटा गाई जलेर मरे

सप्तरीको कृषि फार्ममा आगलागी हुँदा २० वटा गाई जलेर मरे

सप्तरी – सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित कृषि फार्ममा आगलागी हुँदा २० वटा गाईको जलेर मरेका छन् । आगलागीपछि ३० वटा गाई भने हराएका छन् । गाउँपालिकाको वडानम्बर ५ स्थित कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा बिहीबार राति विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीले उक्त फार्ममा पालिएको ६० मध्ये २० वटा गाई जलेर मरेका…

  • महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा तीन घण्टा बत्ती जाने

    महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा तीन घण्टा बत्ती जाने

    काठमाडौँ - काठमाडौँ महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा आज बत्ती जाने भएको छ। महाराजगञ्ज, कपनमार्ग, मण्डिखाटार, रुद्रमती, फाट, गोल्फुटारलगायत ठाउँमा आज तीन घण्टा बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।  महाराजगञ्ज वितरण केन्द्रको बाँसबारी फिडरअन्तर्गत पर्ने गङ्गालाल हस्पिटलदेखि...

  • नेपाली कांग्रेसका नेता अशोक कोइरालाको निधन

    नेपाली कांग्रेसका नेता अशोक कोइरालाको निधन

    काठमाडौँ - नेपाली कांग्रेस मोरङका पूर्वसभापति अशोक कोइरालाको गएराति १ बजे निधन भएको छ। उहाँको विराटनगरमा रहेकाे न्यूरो अस्पतालमा निमोनियाको उपचारका क्रममा निधन भएको कांग्रेस निर्वाचन क्षेत्र ४ मोरङका सचिव सन्तनु रेग्मीले जानकारी दिनुभयो । कांग्रेसका प्रखर नेता कोइराला २०४६ सालको...

  • लमहीमा आगलागीबाट ६ वटा खरका घर जलेर नष्ट

    लमहीमा आगलागीबाट ६ वटा खरका घर जलेर नष्ट

    काठमाडौँ - देउखुरीको लमहीमा आगलागी हुँदा छ वटा घर जलेर नष्ट भएका छन् । लमही नगरपालिका-६ राप्ती टोल विकास संस्था ढिकपुरका अध्यक्ष अनुप बुढा मगरले सोमवार बिहान विद्युतकाे तार सर्ट भएर सुरु भएकाे आगलागीबाट छ वटा घर जलेर नष्ट भएकाे जानकारी...

  • नेपाल प्रहरीका डिआइजी सरुवाको तयारी 

    नेपाल प्रहरीका डिआइजी सरुवाको तयारी 

    काठमाडौँ - गृह मन्त्रालयले सातै प्रदेशका डिआइजीको हेरफेरको तयारी थालेको छ । एक वर्ष अवधि पुग्न लागेकाले सरुवा हुन लागेको छ ।सात प्रदेशमा जानका लागि एक दर्जन डिआइजीबीच प्रतिस्पर्धा छ । हाल प्रदेश नम्बर १ मा ईश्वरबाबु कार्की, प्रदेश नम्बर...

  • राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचीकृत गर्ने

    राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचीकृत गर्ने

    काठमाडौँ - राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचीकृत गर्ने भएको छ । मुस्लिम समुदायभित्र विभिन्न थरहरु रहेका कारण समुदायलाई पहिचान गर्न समेत गाह्रो भएको भन्दै मुस्लिम आयोगले थर सूचीकृत गर्ने भएको हो । सोमबार राष्ट्रिय मुस्लिम आयोगको वार्षिक प्रतिवेदन...

  • सुख्खा पहिरो खस्दा एक जनाको मृत्यु

    सुख्खा पहिरो खस्दा एक जनाको मृत्यु

    दार्चुला - दार्चुलामा ढुंगासहितको सुख्खा पहिरो खस्दा एक जना मजदूरको घटनास्थलमै मृत्यु भएको छ। मालिकार्जुन गाउँपालिका ८ थकतोली बस्ने ४५ वर्षीय वीरराम टमटाको  मृत्यु भएको हो। सोमबार गोकुलेश्वर दार्चुला सडकखण्डमा गिट्टी फुटाउनलाई ढुंगा निकाल्ने क्रममा माथिबाट ठूल्ठूला ढुंगासहितको सुख्खा पहिरो...

  • सर्वोच्चमा दुईसहित २० न्यायाधीशको नाम नियुक्तिका लागि सिफारिस(हेनुर्स यो सूची)

    सर्वोच्चमा दुईसहित २० न्यायाधीशको नाम नियुक्तिका लागि सिफारिस(हेनुर्स यो सूची)

    काठमाडौं - सर्वोच्च अदालतको रिक्त दुई न्यायाधीशमा कुमार चुँडाल र नहकुल सुवेदी सिफारिस भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा शुक्रबार बसेको न्याय परिषद्को बैठकले न्याय परिषद्ले बैठकले उच्च अदालत पाटनमा कार्यरत चुँडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा र उच्च...