May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

सेती नदीले बगाएर एकको मृत्यु

सेती नदीले बगाएर एकको मृत्यु

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित सेती नदीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका ४६ वर्षीय भीमबहादुर थापा रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । नुहाउने क्रममा नदीले बगाएर थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । नदीले बगाएर बेपत्ता भएका थापालाई कपडा राखिएको…

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

डोटी – लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नागरिकताको प्रमाणपत्र र प्रवेश पत्रमा फोटो परिवर्तन तथा किर्ते हस्ताक्षर गरी नक्कली…

  • नेपाल आइपुग्यो ३ लाख ४८ हजार डोज कोरोना खोप

    नेपाल आइपुग्यो ३ लाख ४८ हजार डोज कोरोना खोप

    काठमाडौँ - कोभ्याक्सले दिएको ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार टर्किस एयरलाइन्सको विमानबाट ३ लाख ४८ हजार डोज कोरोना खोप काठमाण्डु आइपुगेको हो । शनिबार कार्यक्रममा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले...

  • कीर्ते लालपूर्जा बनाएर जग्गा बिक्री गरेकाे आरोपमा ९ जना पक्राउ

    कीर्ते लालपूर्जा बनाएर जग्गा बिक्री गरेकाे आरोपमा ९ जना पक्राउ

    काठमाडौं - काठमाडौंमा नक्कली लालपूर्जा बनाएर जग्गा बिक्री गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । थानकोटमा रहेको २० आना जग्गा वास्तविक धनी मीना खड्कालाई थाहै नदिई उनकै नामको नक्कली नागरिकता र नक्कली जग्गाधनी पूर्जा बनाइ अर्को व्यक्तिलाई बिक्री...

  • एक वर्षपछि बलात्कार आरोपित पक्राउ

    एक वर्षपछि बलात्कार आरोपित पक्राउ

    सप्तरी – एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ...

  • ककनीदेखि पिपलटारसम्मको सडक निर्माण अवरुद्ध

    ककनीदेखि पिपलटारसम्मको सडक निर्माण अवरुद्ध

    काठमाडौँ – लामो समयदेखि अवरुद्ध रहेको ककनीदेखि पिपलटारसम्मको सडक निर्माण उच्च अदालतको अन्तिम आदेशका कारण अघि बढ्न सकेको छैन । विसं २०७०/७१ मा निर्माण शुरु भएको सडक अवरुद्ध हुँदा त्यस क्षेत्रका स्थानीयवासीले कठिन यात्रा गर्नुपरेको छ । सो सडक निर्माणका...

  • ‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

    ‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

    बागलुङ – बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको छ । विसं २०७४ मा नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्धविच्छेदका जटिलतामा धेरै सहजता आएको...

  • अनुमतिपत्रविनै चल्छन् ट्याम्पु र इरिक्सा

    अनुमतिपत्रविनै चल्छन् ट्याम्पु र इरिक्सा

    पर्सा - पर्साका गाउँ तथा शहरमा सवारी साधनको चाप अधिक हुन थालेको छ । यहाँ चल्ने सवारी साधनमध्ये सबैभन्दा बढी इरिक्सा र अटो रिक्साहरू छन् । वीरगञ्ज बजार क्षेत्रमा अव्यवस्थित सवारी साधनका कारण मानवीय जोखिम पनि बढ्दै गएको छ ।...

  • खोटाङको बडहरे ओखलढुङ्गाको मोली सडक निर्माण

    खोटाङको बडहरे ओखलढुङ्गाको मोली सडक निर्माण

    खोटाङ - हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–१ मोली जोड्ने सडक निर्माण भएको छ । वडा कार्यालयको पहलमा बडहरेबाट दूधकोशी किनारमा पर्ने घोपाटार पुग्ने करीब ११ किलोमिटर सडक निर्माण गरिएको हो । ओखलढुङ्गातर्फ सडक बनिसकेको र बडहरेतर्फबाट पनि...