April 22, 2026, Wednesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

प्रधानमन्त्रीले संविधानको अपहरण गरे : जनार्दन शर्मा

प्रधानमन्त्रीले संविधानको अपहरण गरे : जनार्दन शर्मा

काठमाडौं – सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको अपहरण गरेको आरोप लगाएका छन्। प्रधानमन्त्री केपी शर्माले आज आइतबार बिहान आकस्मिक मन्त्रिपरिषदको बैठकबाट संसद विघटनको सिफारिस गरेसँगै शर्माले प्रधानमन्त्रीले संविधानको अपहरण गरेकोले रक्षा गर्न सबै तयार हुनुपर्ने बताएका हुन्।  ‘केपी ओलीले फेरि हाम्रो एक मात्र उपलब्धि नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको…

कारागारमा कैदीको मृत्यु

कारागारमा कैदीको मृत्यु

चितवन – कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । आज बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार लामो समयदेखि श्वासप्रश्वासको समस्या भई उपचारका क्रममा क्षयरोगको सङ्क्रण पुष्टि भएका उनको भरतपुर अस्पतालमा मृत्यु भएको हो । लागुऔषध मुद्दामा विसं…

  • सिरहाका तीन उद्योगमाथि मुद्दा चलाइयो, बजार अनुगमन तीव्र

    सिरहाका तीन उद्योगमाथि मुद्दा चलाइयो, बजार अनुगमन तीव्र

    लहान - गुणस्तरहीन सामान बिक्री गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले सिरहाका तीन उद्योगमाथि मुद्दा चलाएको छ । अनुगमनका क्रममा गुणस्तरहीन र न्यून गुणस्तरका सामान बिक्री गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले लहान नगरपालिका–३...

  • दुई किलो ७०० ग्राम अफिमसहित एक पक्राउ

    दुई किलो ७०० ग्राम अफिमसहित एक पक्राउ

    कर्णाली - कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई किलो ७०० ग्राम लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सानीभेरी नगरपालिका–३ गरेला रुकुम पश्चिमका ५३ वर्षीय गोरख कुसारी रहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक...

  • बहराइन दूतावासद्वारा समाचारको सत्यतथ्यप्रति सचेत हुन अनुरोध

    बहराइन दूतावासद्वारा समाचारको सत्यतथ्यप्रति सचेत हुन अनुरोध

    काठमाडौँ - ‘नेपाल टाइम्स’ अनलाइन पत्रिकामा एनआरएन बहराइनलाई उद्धृत गर्दै मङ्गलबार प्रकाशित समाचारप्रति बहराइनका लागि नेपाली दूतावासले खण्डन गरेको छ । दूतावासले मङ्गलबार नै एक विज्ञप्ति जारी गरी गलत समाचारको सम्प्रेषणले दुई देशबीचको श्रम सम्बन्धमा असर पर्नसक्ने जनाउँदै समाचारको सत्यतथ्यप्रति...

  • दूध नबिक्दा समस्यामा किसान, दैनिक १३ लाख क्षति

    दूध नबिक्दा समस्यामा किसान, दैनिक १३ लाख क्षति

    इलाम - विगतमा दूध नबिकेर समस्या भोगेका पूर्वी क्षेत्रका किसानलाई फेरि यही समस्याले सताउन थालेको छ । ‘मिल्क होलिडे’बाट मुक्त भएको केही समयमै दुग्ध वितरण केन्द्रले विभिन्न वहानामा दूध लिन छाडेपछि किसान चिन्तामा परेका हुन् । पछिल्लो एक सातायता दुग्ध...

  • तराईमा मङ्सिरमै चिसो, जनजीवन प्रभावित

    तराईमा मङ्सिरमै चिसो, जनजीवन प्रभावित

    महोत्तरी - महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर निगल्दो नै चिसोको कहर बढेको छ । विगत वर्षहरूमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा यसपालि भने मङ्सिरकै अन्तिम सातामा ह्वात्तै बढेको हो । गत आइतबार एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर पश्चिमी वायु लगातार...

  • छहरेदेखि गङ्गटेसम्मको सडक निर्माण अन्तिम चरणमा

    छहरेदेखि गङ्गटेसम्मको सडक निर्माण अन्तिम चरणमा

    काठमाडौँ - बालाजु–त्रिशूली–छहरे सडकअन्तर्गतको छहरेदेखि गङ्गटेसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ । तीन ठेक्कामा निर्माण भइरहेको यो सडकमा पछिल्लो समयमा सबैभन्दा बढी भौतिक प्रगति यो खण्डमा देखिएको छ । जम्मा ११ किमी लम्बाइको सडकमा नौ किमी कालोपत्र भइसकेको बालाजु–त्रिशूली–छहरे...