April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

बलात्कार आरोपितलाई आठ वर्ष कैद

बलात्कार आरोपितलाई आठ वर्ष कैद

सप्तरी – एक बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरका ४० वर्षीय गेनाइ राम चमारलाई अदालतले सोमबार आठ वर्ष कैद सजाय गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले थुनामा रहेका आरोपितलाई आठ वर्ष कैद सजाय तोकेको हो । उनी विसं २०७४ चैत १८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।…

आमाको पोषण सुधारमा स्थानीय प्रयास

आमाको पोषण सुधारमा स्थानीय प्रयास

टीकापुर – जानकी गाउँपालिका–४ की सरस्वती शर्माको पेटमा बच्चा हुर्किरहेको छ । पहिलो सन्तानको सरस्वतीले खासै स्याहार गर्नुभएन । “आठ महिना चल्दैछ, पहिलो बच्चा पाउँदाको स्याहार र अहिलेमा धेरै फरक छ । सासूआमा र श्रीमान्ले मेरो खानपानमा निकै ध्यान दिनुहुन्छ”, सरस्वतीले भन्नुभयो, “गाउँपालिकाले आयोजना गरेको पोषणसम्बन्धी जनचेतनामूलक कार्यक्रममा श्रीमान् सहभागी भएर फर्केपछि घरमा मेरा लागि…

  • नेपाली अलैँचीका पाँच जातको पहिचान

    नेपाली अलैँचीका पाँच जातको पहिचान

    इलाम - नेपाली अलैँचीको जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ । नेपालमा लामो समयदेखि अलैँची खेती गरिए पनि जात पहिचान भएको थिएन । अन्तर्राष्ट्रिय क्षेत्रमा भारतले आफ्नो जातको...

  • झडपमा महिलाको मृत्यु

    झडपमा महिलाको मृत्यु

    राजविराज - सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा सप्तरीको बोदेबर्साइनमा विवाद भएर झडप हुँदा आज बिहान एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका–३ की ४५ वर्षीया गङ्गीयादेवी मण्डल रहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताउनुभयो । सो झडपमा...

  • हात्तीको आक्रमणबाट एकको मृत्यु

    हात्तीको आक्रमणबाट एकको मृत्यु

    सुनसरी - सुनसरीको कोशी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेको जनाइएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुना हात्तीको आक्रमणबाट...

  • कार्यालय र जनशक्ति हस्तान्तरण पछि काममा बाधा

    कार्यालय र जनशक्ति हस्तान्तरण पछि काममा बाधा

    काठमाडौँ - देश सङ्घीयतामा गएपछि खानेपानी मन्त्रालयका संरचना र जनशक्ति प्रदेश सरकारलाई हस्तान्तरण भएसँगै मन्त्रालयलाई काममा कठिनाइ भएको छ । कार्यालय र त्यहाँ कार्यरत जनशक्ति हस्तान्तरण भए पनि सङ्घीय सरकारको खानेपानीका लागि आवश्यक संरचना निर्माण, वितरण र व्यवस्थापनको जिम्मेवारी कम...

  • कृषिउपजको चौमासिक निकासी विवरण सुधारोन्मुख

    कृषिउपजको चौमासिक निकासी विवरण सुधारोन्मुख

    इलाम - आर्थिक वर्ष २०७७/७८ (साउन–कात्तिक)मा कृषिजन्य पदार्थको निकासी सुधारोन्मुख देखिएको छ । नेपालबाट निकासी हुने चिया, अलैँची र अदुवाको स्थिति गएका वर्षमा भन्दा सुधारिएको देखिएको हो । विदेश निर्यात हुने सामग्रीमध्ये यस वर्ष चिया चौथो धेरै निकासी हुने सामग्री...

  • गोही प्रजनन केन्द्रमा भालेको अभाव

    गोही प्रजनन केन्द्रमा भालेको अभाव

    चितवन - चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा भालेको अभाव भएको छ । त्यहाँ रहेको एउटा भालेले प्रजननमा काम गर्न छाडेपछि अभाव भएको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार भालेले काम नगरेपछि गत वर्ष त्यहाँका...

  • भारतीयलाई अवैधरूपमा नेपाल प्रवेश गराउन खोज्ने युवक पक्राउ

    भारतीयलाई अवैधरूपमा नेपाल प्रवेश गराउन खोज्ने युवक पक्राउ

    कञ्चनपुर - भारतीय नागरिकबाट रकम लिई अवैधरूपमा नेपाल प्रवेश गराउन खोज्ने युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगरका १९ वर्षीय शैलेश अवस्थीलाई आइतबार साँझ बोर्डर आउट पोष्ट डोकेबजारको टोलीले नियन्त्रणमा हो । अवस्थीले...