April 24, 2026, Friday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

बीपी प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु

बीपी प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु

सुनसरी – कोराना संक्रमित एक महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे छ । उनकाे उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएकाे छ । प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका वडा नं २ की ५० बर्षीया महिलाको शनिबार राति मृत्यु भएको हो । विराटनगरस्थित न्युरो अस्पतालबाट रेफर भएर आएकी महिलाको शनिबार राति १० बजे प्रतिष्ठानको…

मोटरसाइकलसहित नदीमा खस्दा एकको मृत्यु, एक बेपत्ता

मोटरसाइकलसहित नदीमा खस्दा एकको मृत्यु, एक बेपत्ता

तुलसीपुर – सानो राप्ती नदीमा मोटरसाइकल खस्दा दाङमा राति एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक बेपत्ता भएका छन् । लु५७प ११०० नंको मोटरसाइकलमा लमहीबाट–गढवा जाँदै गर्दा गए राति करिब ११ बजेको समयमा बलरामपुरस्थित सानो राप्ती नदीको पुलमा ठोक्किँदा मोटरसाइकलसहित दुवै जना नदीमा खसेको वडा प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताउनुभयो ।…

  • विश्वमा एकै दिन २ लाख ४८ हजार संक्रमित

    विश्वमा एकै दिन २ लाख ४८ हजार संक्रमित

    काठमाडौं –  विश्वभर कोरोना भाइरसले एकैदिन २ लाख ४८ हजारभन्दा बढी संक्रमित भएका छन् । साढे सात महिनादेखि फैलिएको संक्रमणबाट यो समाचार तयार पार्दासम्म २ करोड १६ लाख ३५९ मानिस संक्रमित भएका छन् । यसमध्ये २ लाख ४८ हजार ८१७...

  • नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०२ पुग्यो

    नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०२ पुग्यो

     काठमाडौं- नेपालमा शनिबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । कपिलवस्तु, पर्सा र धनुषामा एक / एक जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमितको मृत्युको संख्या १०२ पुगेको...

  • आज ४६८ संक्रमित थपिए, काठमाडौं उपत्यकामा थप १०० मा संक्रमण

    आज ४६८ संक्रमित थपिए, काठमाडौं उपत्यकामा थप १०० मा संक्रमण

    काठमाडौं- आज नेपालभर थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा देशभर थप ४६८ जनालाई कोरोना भाइरस रोग(कोभिड –१९) पुष्टि भएको जानकारी दिएको हो । ११ हजार ४७ पीसीआर परीक्षण...

  • निषेधाज्ञा जारी गरिएसँगै जनजीवन ठप्प

    निषेधाज्ञा जारी गरिएसँगै जनजीवन ठप्प

    चितवन - भरतपुर महानगरपालिका क्षेत्र शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएसँगै जनजीवन ठप्प भएको छ । उद्योग, कलकारखाना, बजार र यातायात न्यून मात्र चलेका छन् । अत्यावश्यकबाहेकका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर...

  • कैलालीमा रकम असुलेको आरोपमा पक्राउ

    कैलालीमा रकम असुलेको आरोपमा पक्राउ

    कैलाली - भारत जाने भनेर कैलालीको त्रिनगर भन्सार सीमा नाकामा आएका नौ जना व्यक्तिबाट रकम असुलेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ घर भई धनगढी बस्दै आएका माइकल भनिने एकेन्द्र खत्री रहेको जिल्ला प्रहरी कार्यालय...

  • आजदेखि काठमाडौँमा गर्न नपाइने काम यी हुन्, नीयममा नरहने पक्राउ

    आजदेखि काठमाडौँमा गर्न नपाइने काम यी हुन्, नीयममा नरहने पक्राउ

    काठमाडौँ – काठमाडौँमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुने गरी विभिन्न गतिविधिमा निषेध गरेको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन स्थानीय प्रशासन ऐन २०२८...