April 24, 2026, Friday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

गण्डकी प्रदेशसभा अवरुद्ध

गण्डकी प्रदेशसभा अवरुद्ध

गण्डकी – गण्डकी प्रदेशसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ । सरकार कोरोना नियन्त्रणमा संवेदनशील नदेखिएको र पार्टीका तर्फबाट पटकपटक ध्यानाकर्षण गराइए पनि त्यसको बेवास्ता गरिएको भन्दै काँग्रेसले बैठक अवरुद्ध गरेको हो । त्यस्तै काँग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको रकम बाँडफाँडमा प्रत्यक्ष र समानुपातिक सांसदबीच विभेद गरिएको भन्दै सो विभेद हटाइनुपर्ने…

आज  थप ५८१ जनालाई कोरोना संक्रमण

आज थप ५८१ जनालाई कोरोना संक्रमण

काठमाडौं-  पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६० जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ।   अहिलेसम्म संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ। थप…

  • नेपालमा सोमबार थप ३ जनाको कोरोना बाट मृत्यु

    नेपालमा सोमबार थप ३ जनाको कोरोना बाट मृत्यु

    काठमाडौं- नेपालमा सोमबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी...

  • अनियमितता भएको हुनसक्ने भन्दै अख्तियारद्वारा छानबिन

    अनियमितता भएको हुनसक्ने भन्दै अख्तियारद्वारा छानबिन

    काठमाडौँ - कोरोना भाइरस सङ्क्रमण नियन्त्रण, रोकथाम तथा राहत वितरणका लागि सिरहा नगरपालिका र औरही गाउँपालिकाले गरेको खर्चमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ । सिरहाको औरही गाउँपालिकाले कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम र राहत वितरणका...

  • कोरोना नियन्त्रण सरकारको प्रमुख उद्देश्य: मुख्यमन्त्री भट्ट

    कोरोना नियन्त्रण सरकारको प्रमुख उद्देश्य: मुख्यमन्त्री भट्ट

    काठमाडौँ - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्नु नै सरकारको प्रमुख उद्देश्य रहेको बताउनुभयो । प्रेस सेन्टर डोटीले आज डोटीको दिपायल राजपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “कोरोना...

  • सिन्धुपाल्चोक पहिरोः २२ जनाको शव भेटियो, १७ अझै बेपत्ता

    सिन्धुपाल्चोक पहिरोः २२ जनाको शव भेटियो, १७ अझै बेपत्ता

    काठमाडौं – सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा गत शुक्रबार गएको पहिरोमा परेर बेपत्ता भएका मध्ये हालसम्म २२ जनाको शव निकालिएको छ। १७ जना अझै बेपत्ता रहेका छन्। सिन्धुपाल्चोक प्रहरीका प्रवक्ता डिएसपी माधव काफ्लेका अनुसार आज थप तीन जनाको शव निकालिएको हो। उनीहरुको नेपाली...

  • इलाममा क्वारन्टाइनमा बसेका एक युवाको मृत्यु

    इलाममा क्वारन्टाइनमा बसेका एक युवाको मृत्यु

    फिक्कल - इलामको सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरमा रहेको क्वारन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ।    गए राति ११ बजेतिर  सूर्योदय नगरपालिका वडा नं ९ का २२ वर्षका युवाको क्वारेन्टाइनमा मृत्यु भएको सूर्योदय नगरपालिका वडा नं १० का वडाअध्यक्ष पेमा...

  • बारामा आज बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा लागु

    बारामा आज बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा लागु

    बारा- बारामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आज बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू गरिएको छ । बिहान ५ बजेदेखि अत्यावश्यकबाहेक घरको कम्पाउन्डमा समेत निस्कन नपाइने गरी निषेधाज्ञा जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनाए । उनले आइतबारै जारी गरेको विज्ञप्तिअनुसार अब...

  • सुर्खेतमा आजबाट निषेधाज्ञा

    सुर्खेतमा आजबाट निषेधाज्ञा

    सुर्खेत- कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आजबाट ५ गतेसम्म निषेधाज्ञा लागू भएको छ । वीरेन्द्रनगरमा दैनिक कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला सुरक्षा समितिको गत बिहीबार बसेको बैठकले पाँच दिनसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो...