April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं- आज देशभर सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि घाम लागेको छ । अन्य केहिस्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज बाग्मति प्रदेश,गण्डकी प्रदेश ,प्रदेश नं ५ , र कर्णाली प्रदेशका १-२ स्थानहरुमा भारी वर्षाको सम्भावना छ । त्यस्तै आज राति धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग…

मकवानपुरको थाहा नगरपालिकामा पहिरोले ४ गाडी पुर्‍यो, एक जना बेपत्ता

मकवानपुरको थाहा नगरपालिकामा पहिरोले ४ गाडी पुर्‍यो, एक जना बेपत्ता

हेटौंडा- त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन्। पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए। बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्को खसेको थियो । पहिरोमा परी एउटा स्काभेटर र तीन वटा टिपर…

  • सिन्धुपाल्चोकमा पहिरोलै एकै गाउँका २२ घर पुरिए

    सिन्धुपाल्चोकमा पहिरोलै एकै गाउँका २२ घर पुरिए

    काठमाडौं- सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा ठूलो पहिरो गएको छ । पहिरोलै एकै गाउँका २२ घर पुरिएका छन्। पहिरोमा परी धेरै मानिसको हताहत भएको हुनसक्ने आशंका गरिको छ । शुक्रबार बिहान करिब चार बजेको समयमा पहिरो गएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख...

  • सिन्धुपाल्चोकमा अत्यावश्यक बाहेकसेवा स्थगित

    सिन्धुपाल्चोकमा अत्यावश्यक बाहेकसेवा स्थगित

    सिन्धुपाल्चोक - जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेका कारण कार्यालयबाट नियमित प्रदान गरिने अत्यावश्यक सेवाबाहेकका सेवा स्थगन गरेको छ । कार्यालयले शुक्रबारदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न सेवा स्थगन गरेको हो...

  • वीरेन्द्रनगरमा पाँच दिन  निषेधाज्ञा

    वीरेन्द्रनगरमा पाँच दिन निषेधाज्ञा

    कर्णाली - प्रदेश राजधानी वीरेन्द्रनगरमा आगामी भदौ १ देखि ५ गतेसम्म निषेधाज्ञा लागू हुने भएको छ । वीरेन्द्रनगरमा दैनिक कोरोना सङ्क्रमण बढ्न थालेपछि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले पाँच दिनसम्म निषेधाज्ञा लगाउने...

  • न माक्स, नत सामाजिक दुरी, जात्राले उल्टै कोरोना भगाउने विश्वास

    न माक्स, नत सामाजिक दुरी, जात्राले उल्टै कोरोना भगाउने विश्वास

    श्रावण २९, कालिकाेट । कोरोना भाइरसको संक्रमणले मुलुक आक्रान्त छ । सरकारले कोरोना संक्रमण फैलन नदिन जनस्वास्थ्य मापदण्ड लागू गरेर निर्देशिका नै जारी गरिसकेको छ । त्यसमाथि जात्रा चाडपर्व मनाउन समेत निर्देशिका जारी गरेपछि शहर बजारमा बर्षौदेखि चल्दै आएका जात्रा...

  • ट्रक र अटो आपसमा ठोक्किदा दुईको मृत्यु, चालक घाइते

    ट्रक र अटो आपसमा ठोक्किदा दुईको मृत्यु, चालक घाइते

    श्रावण २९, मकवानपुर । मकवानपुरको हेटौंडा वडा नम्बर ३ बसामाडीमा ट्रक र अटो एक आपसमा ठोक्किदा २ को मृत्यु भएको छ । विहीबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बसामाडीको तीन ताप्केमा मालबाहक ट्रक र अटो एक आपसमा ठोक्किँदा २ को मृत्यु...

  • नेविसंघद्धारा संचारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

    नेविसंघद्धारा संचारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

    श्रावण २९, काठमाडाैं । नेपाल विद्यार्थी संघले भक्तपुर जिल्लाका संचारकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ । भक्तपुर प्रेस युनियन जिल्ला शाखाको समन्वयमा नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले जिल्लाका पत्रकार एवं संचारकर्मिहरुलाई सर्जिकल माक्स, पन्जा, सेनिटाइजर लगाएतको स्वास्थ्य सुरक्षाका सामाग्री वितरण...