April 24, 2026, Friday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

आइतबार देशभर थपिए कोरोनाका ६ सय ४१ संक्रमित

आइतबार देशभर थपिए कोरोनाका ६ सय ४१ संक्रमित

काठमाडौं – आइतबार देशका विभिन्न ठाउँमा ६ सय ४१ कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ। त्यस्तै विगत २४ घण्टामा १ सय ३४ जना निको भइ घर फर्किएको प्रवक्ता गौतमले…

धोनीलाई २०२४ को निर्वाचन लड्न बिजेपी नेताको प्रस्ताव

धोनीलाई २०२४ को निर्वाचन लड्न बिजेपी नेताको प्रस्ताव

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका भारतीय टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई २०२४ मा हुने निर्वाचन लड्न एक नेताले प्रस्ताव गरेका छन् । भारतको स्वतन्त्रताको दिन पारेर धोनीले शनिबार बेलुका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । सन् २००४ मा भारतका लागि डेब्यु गरेका धोनीले १६ वर्षपछि अब ब्लु जर्सीमा नखेल्ने निर्णय गरेका हुन्…

  • लुम्बिनी विकास कोषको कोभिड विशेष अभियान

    लुम्बिनी विकास कोषको कोभिड विशेष अभियान

    लुम्बिनी - लुम्बिनी विकास कोषले महामारीका रुपमा फैलिँदै गएको कोभिड–१९ सम्बन्धमा लुम्बिनी क्षेत्रका जनतालाई सचेत गराउन अभियान शुरु गरेकोे छ । कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईका अनुसार संस्थाले सर्वसाधारणका नाममा जनचेतनामूलक सन्देश विकास कोष क्षेत्रको आसपासको ग्रामीण क्षेत्रमा स्थानीय...

  • नेकपाले बोलायो सचिवालय बैठक

    नेकपाले बोलायो सचिवालय बैठक

    काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक भोलि बस्‍ने भएको छ । भोलि बिहान साढे ९ बजे सचिवालय बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।  करिब ६ महिना लामो विवाद टुंग्याउने गरी अध्यक्ष दाहालसँग सहमति नजिक...

  • वर्षायाम शुरु भएयता विपदमा परी २३१ को मृत्यु, ७७ बेपत्ता

    वर्षायाम शुरु भएयता विपदमा परी २३१ को मृत्यु, ७७ बेपत्ता

    काठमाडौँ - मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपद्बाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी पहिराले क्षति पु¥याएको छ । अनुमान नै...

  • विराटनगरमा थपिए कोरोनाका ४३ संक्रमित

    विराटनगरमा थपिए कोरोनाका ४३ संक्रमित

    विराटनगर - समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना सङ्क्रमित पुष्टि भएका छन् । महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । सङ्क्रमित हुनेमा १९ महिला रहेका छन् । सङ्क्रमितमा...

  • सेनाले भत्कायो वर्षाका कारण जोखिममा परेका घर

    सेनाले भत्कायो वर्षाका कारण जोखिममा परेका घर

    तुलसीपुर - वर्षाका कारण जोखिममा परेको यहाँको एउटा घरलाई नेपाली सेनाले भत्काइदिएको छ । तानसेन नगरपालिका–६ बर्तुङस्थित पालेपिपलमा रहेको कृष्णप्रसाद भट्टराईको कच्ची घर नेपाली सेनाको टोलीले भत्काएको हो । गोरख दल गण पाल्पाका सेनानी मनोज डङ्गोलको नेतृत्वमा वर्षाले घरको अगाडिको...

  • जिल्ला सुरक्षा समितिको सहमतिमा मकवानपुरमा पुनः निषेधाज्ञा जारी

    जिल्ला सुरक्षा समितिको सहमतिमा मकवानपुरमा पुनः निषेधाज्ञा जारी

    हेटौँडा - जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला सुरक्षा समितिको सहमति र परामर्शअनुसार पुनः निषेधाज्ञा जारी गरेको छ । जिल्लाको पूर्व–पश्चिम राजमार्गको मनहरिसम्म र हेटाँडा उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा कोभिड–१९ सङ्क्रमण फैलिएको र सो सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन पुनः भदौ १ गतेदेखि...