April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

मुख्यमन्त्री राउतको नेतृत्वको टोलीद्वारा विशेष प्याकेजको माग

मुख्यमन्त्री राउतको नेतृत्वको टोलीद्वारा विशेष प्याकेजको माग

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतसहितको टोलीले आज प्रदेश नं २ मा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सङ्घीय सरकारलाई ध्यानाकर्षण गराएको छ । मुख्यमन्त्री राउतको नेतृत्वमा सामाजिक विकासमन्त्री नवलकिशोर साह र मुख्य न्यायाधिवक्ता दीपेन्द्र झासहितको टोलीले आज काठमाडौँमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र श्रममन्त्री रामेश्वर रायसँग भेट गरी कोरोना भाइरस…

मन्त्रीसँग करार सम्झौता गरिने

मन्त्रीसँग करार सम्झौता गरिने

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँका मन्त्रीसँग कार्यसम्पादनका लागि करार सम्झौता गर्ने बताउनुभएको छ । मुख्यमन्त्री शाहीले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन कार्यसम्पादन करार सम्झौता गरिने बताउनुभयो । कर्णाली प्रदेश सरकारको आव २०७६/७७ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले वार्षिक प्रगतिको अवस्थाले आफूलाई गम्भीर बनाएको बताउनुभयो । उहाँले…

  • उपत्यकामा आज थप ९२ जनामा कोरोना संक्रमण पुष्टि

    उपत्यकामा आज थप ९२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं- काठमाडौं उपत्यकामा आइतबार थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना देखिएका छन् । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ४४ ललितपुरका एकजनामा कोरोना...

  • सुदूरपश्चिमका थप १२ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिमका थप १२ जनामा कोरोना संक्रमण पुष्टि

    डडेल्धुरा - सुदूरपश्चिमका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा कोरोना पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा १०५ नमुना परीक्षण गरिएको १२ जनाको रिपोर्ट पोजेटिभ र ९३ जनाको नेगेटिभ आएको अस्पतालले जनाएको...

  • काठमाडौ उपत्यका कोरोनाको उच्च जोखिममा

    काठमाडौ उपत्यका कोरोनाको उच्च जोखिममा

    काठमाण्डौँ - तराईका केही जिल्लासँगै काठमाडौँ उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ । काठमाडौँमा दैनिकजसो नै सङ्क्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा सङ्क्रमण देखिएपछि उनीहरुमार्फत धेरैमा सङ्क्रमण हुन सहयोग गरेको...

  • भारतद्वारा नेपाली सेनालाई दश आइसियु भेन्टिलेटर प्रदान

    भारतद्वारा नेपाली सेनालाई दश आइसियु भेन्टिलेटर प्रदान

    काठमाण्डौँ - कोभिड–१९ को महामारीविरुद्घ लड्न भारतीय सेनाले नेपाली सेनालाई दश ‘आइसियु भेन्टिलेटर’ उपहारस्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ती भेन्टिलेटर प्रधानसेनापति पूर्णचन्द्र थापालाई जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रदान गर्नुभयो । मानवीय सहायता तथा...

  • शिक्षकमा कोरोना देखिएपछि गाउँपालिकाको कार्यालय आजदेखि बन्द

    शिक्षकमा कोरोना देखिएपछि गाउँपालिकाको कार्यालय आजदेखि बन्द

    काठमाण्डौँ - सल्यानबाट यही साउन १७ गते आएका सेतीदेवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि जुगल गाउँपालिकाको कार्यालय आजदेखि बन्द गरिएको छ । शिक्षकमा कोरोना देखिएपछि वडा नं ५ कार्यालयसहित वडा कार्यालयसमेत बन्द गरिएको हो । आगामी...

  • आज मुलुकभर सामुदायिक वन दिवस मनाइँदै

    आज मुलुकभर सामुदायिक वन दिवस मनाइँदै

    काठमाण्डौँ - विसं २०३० साउन २५ गते सिन्धुपाल्चोकको ठोकर्पामा रहेको वन क्षेत्र स्थानीय समुदायलाई व्यवस्थापन गर्न दिइएको दिनलाई आधार मानेर हरेक वर्ष आजैका दिन मुलुकभर सामुदायिक वन दिवस मनाइँदै आएको छ । यस वर्ष ‘समृद्धिका लागि सामुदायिक वन ः उत्पादन...

  • बैंकको कर्मचारीमा कोरोना पुष्टि भएपछि बैंक बन्द

    बैंकको कर्मचारीमा कोरोना पुष्टि भएपछि बैंक बन्द

    काठमाण्डौँ - ग्लोबल आइएमई बैंकका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बैंक सिल गरी कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ । महोत्तरी घर भई ग्लोबल आइएमई बैंकमा कार्यरत ३४ वर्षीय कर्मचारीमा शनिबार साँझ कोरोना सङ्क्रमण पुष्टि भएपछि सो बैंकलाई सिल गरी त्यहाँ...