April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

डोटीमा बस दुर्घटना हुदाँ तीनको मृत्यु, ३२ घाइते

डोटीमा बस दुर्घटना हुदाँ तीनको मृत्यु, ३२ घाइते

डोटी – जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।…

पश्चिमी सीमा गड्डाचौकी नाकाबाट ६०० विदेशी पर्यटक नेपाल भित्रिए

पश्चिमी सीमा गड्डाचौकी नाकाबाट ६०० विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ – पश्चिमी सीमा नाका गड्डाचौकी भएर यस वर्ष ६०० भन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन । विदेशी पर्यटक कोरोना सङ्क्रमण शुरु हुनुअघि नेपाल आएका हुन् । कोरोना सङ्क्रमण शुरु भएपछि गत चैतदेखि गड्डाचौकी नाका भएर विदेशी पर्यटक आएका छैनन् । गड्डाचौकीस्थित अध्यागमन कार्यालयका अनुसार सन २०२० को जनवरीदेखि मार्चसम्म ६१८ विदेशी पर्यटक नेपाल…

  • कुवेतमा धेरै नेपालीको रोजगारी गुम्ने खतरा

    कुवेतमा धेरै नेपालीको रोजगारी गुम्ने खतरा

    दोहा - कुवेत सरकारले संसदीय मानव संसाधन विकास समितिसँगको बैठकले जनसांख्यिकीय असंतुलनलाई सम्बोधन गर्न पूर्ण योजनाको रूपरेखा तयार गरेको छ । यस समितिलाई सामाजिक मामिला मन्त्री र आर्थिक मामिला राज्यमन्त्री मरियम अल-अकीलले प्रतिनिधित्व गरेका थिए भने समितिले यस हप्ताको अन्त्यसम्ममा...

  • विश्वभर कोरोना संक्रमितको संख्या २ करोड भन्दा बढी

    विश्वभर कोरोना संक्रमितको संख्या २ करोड भन्दा बढी

    काठमाडौं – विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड नाघेको छ । वल्डोमिटर्सको बुधबार बिहानको तथ्यांकअनुसार अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५ लाख २ हजार १२६ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट ७ लाख ४४ हजार ५१६ जनाले...

  • नेपालमा कोरोनाका कारण ८३ को मृत्यु

    नेपालमा कोरोनाका कारण ८३ को मृत्यु

    काठमाण्डौँ - नेपालमा मंगलबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार थप ४...

  • सांसद यादव कोरोना जित्न सफल

    सांसद यादव कोरोना जित्न सफल

    जनकपुरधाम - जनता समाजवादी पार्टीका संघीय सांसद प्रदिप यादवले कोरोनालाई जितेका छन् । उनले आज फेसबुकमार्फत आफ्नो पिसिआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन्।  उनले घरभित्र आइसोलेट भई अनुशासित भएर सुरक्षित बसी कोरोनालाई जितेको उल्लेख गरेका छन्। डाक्टरले दिएको सुझावअनुसार चलेकाले कोरोनालाई...

  • बाँकेमा थप २६ जनालाई कोरोना पुष्टि

    बाँकेमा थप २६ जनालाई कोरोना पुष्टि

    बाँके - नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका एक डाक्टरसहित बाँकेमा मंगलबार थप २६ जनामा कोरोना पुष्टि भएको छ। भेरी अस्पताल नेपालगन्जको पिसिआर ल्याबमा गरिएको परीक्षणमा शिक्षण अस्पतालका पाँच जना कर्मचारीमा कोरोना पुष्टि भएको छ। शिक्षण अस्पताल कोहलपुरका कोरोना फोकल पर्सनसमेत...

  • प्रहरीले सार्वजनिक गर्यो गोंगबु हत्याका आरोपीलाई

    प्रहरीले सार्वजनिक गर्यो गोंगबु हत्याका आरोपीलाई

    काठमाण्डौँ – गोंगबु हत्याका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभित्स हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । रोल्पाका कृष्णबहादुर बोहराको विभत्स हत्या गरी फालिएको अवस्थामा काठमाडौंको...

  • चितवन र कपिलवस्तुमा थप १३ जनामा कोरोना पुष्टि

    चितवन र कपिलवस्तुमा थप १३ जनामा कोरोना पुष्टि

    काठमाडौं - चितवनस्थित भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा १३ जना कोरोना संक्रमित थपिएका छन्।  थपिनेमा चितवन भरतपुरका तीन जना र बाँकी सवै रुपन्देही जिल्लाका रहेका छन्। चितवनका दुइ पुरुष र एक महिलामा कारोना संक्रमण पुष्टि भएको छ भने...