April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

‘यो सरकार रहुञ्जेल धेरै आश गर्ने ठाउँ छैन’: कांग्रेस

‘यो सरकार रहुञ्जेल धेरै आश गर्ने ठाउँ छैन’: कांग्रेस

काठमाडाैं – नेपाली कांग्रेसले कोरोना नियन्त्रण गर्न र जनताप्रतिको दायित्व पुरा गर्न केपी ओली नेतृत्वको सरकारले नसकेको आरोप लगाएको छ।  कांग्रेसको कोभिड-१९ सम्बन्धी अनुगमन समितिको छलफलमा संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले स्वास्थ्य तथा जनसंख्या मन्त्री गैरजिम्मेवार भएकोले समस्या आएको बताएका हुन्।  ‘यो सरकारले  केही गर्ला र बाँचौँला भनेर सोच्‍ने अवस्था रहेन,’ उनले भने, ‘अब आफ्नो…

नेपढली फुटबल खेलाडीको आजदेखि कोरोना परीक्षण

नेपढली फुटबल खेलाडीको आजदेखि कोरोना परीक्षण

काठमान्डौँ – नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि गरिने भएको छ । कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ गतेदेखि थालिने प्रशिक्षणमा सहभागी गराइने छ । खेलाडीको पीसीआर परीक्षण सोमबार र मङ्गलबार गरिने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिनुभयो । विश्वकप छनोट खेलको प्रशिक्षणका लागि हाल पुरुष…

  • एक साताका लागि धनगढीमा लकडाउन

    एक साताका लागि धनगढीमा लकडाउन

    सिरहा - सिरहाको धनगढीमाई नगरपालिकाले कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा लकडाउन जारी गरेको छ । छिमेकी गोलबजार नगरपालिकामा कोरोना सङ्क्रमित युवकको मृत्यु भएको र लहान नगरपालिकामा पनि तीव्ररुपमा सङ्क्रमित भेट्न थालेपछि धनगढीमाई नगरपालिकाले आजदेखि यही साउन...

  • गर्भवतीको हेलिकोप्टरबाट उद्धार

    गर्भवतीको हेलिकोप्टरबाट उद्धार

    बाग्लुङ - बडिगाड गाउँपालिका–७ की १७ वर्षीया गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ।  सुत्केरी व्यथा लागेकी लक्ष्मी गुरुङलाई सुरुमा भिमगिठे स्वास्थ्यचौकी लगिएको थियो।   शिशु जन्मनुभन्दा पहिले नै साल खसेर शिशुको हात बाहिर निस्केका कारण स्वास्थ्य चौकीले सुत्केरी गराउन सम्भव नभएपछि...

  • कहिले रोकिन्छ सुपरमार्केटबाट उपभोक्ता ठगिने क्रम ?

    कहिले रोकिन्छ सुपरमार्केटबाट उपभोक्ता ठगिने क्रम ?

    काठमाडौँ - कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा पनि उपभोक्ता ठूला सुपरमार्केटबाट निरन्तर ठगिने क्रम बढ्न थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिरहेको बजार अनुगमनका क्रममा पनि आधुनिक उपकरण जडान गरिएका भाटभटेनीबाट उपभोक्ता निरन्तर ठगिरहेको प्रतिवेदन सार्वजनिक भएको...

  • पासाङल्हामु राजमार्ग पुनःसञ्चालनमा

    पासाङल्हामु राजमार्ग पुनःसञ्चालनमा

    काठमाण्डौँ - पहिरोका कारण यही साउन १९ गतेदेखि अवरूद्व पासाङल्हामु राजमार्ग पुनःसञ्चालनमा आएको छ । धुञ्चे (स्याफ्रुबीच ठूलोभार्खु डाँडामा सडक सतहमा भाँसिन गई राजमार्ग आवरुद्ध भएको थियो । राजमार्गको कुनातर्फबाट नयाँ ट्र्याक तयार गरी आइतबारबाट सवारी यातायात सञ्चालन गरिएको प्रमुख...

  • सात जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १६ सहसचिव र उपसचिव फेरिए

    सात जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १६ सहसचिव र उपसचिव फेरिए

    काठमाडौं - गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तथा सहायक प्रमुख जिल्ला अधिकारी (सप्रजिअ)सहित १६ जना सहसचिव–उपसचिवको सरुवा गरेको छ। आइतबार बसेको मन्त्री स्तरीय बैठकले तीन सहसचिवसहित १३ जना उपसचिवको सरुवा गरेको हो। प्रशासन सिंहदरवार स्रोतका अनुसार गृह मन्त्रालयका सहसचिव त्रय...

  • मध्यपहाडी पुष्पलाल लोकमार्गमा जोखिमै जोखिम

    मध्यपहाडी पुष्पलाल लोकमार्गमा जोखिमै जोखिम

    काठमाण्डौँ - मध्यपहाडी पुष्पलाल लोकमार्गको घोडाबाँधे–हटिया २० किमी खण्ड कालोपत्र भएको चार वर्ष पुग्यो । नियमित मर्मत तथा सुधार नहुँदा सडक लगभग पूर्ववत् स्थितिमा फर्केको छ । नालीको नामोनिसान छैन । पर्खाल जीर्ण छन् । नयाँ–पुराना पहिराले सडक कुरुप बनेको...