May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

जलजला गाउँपालिकामा पहिराे, २५ घर विस्थापित

जलजला गाउँपालिकामा पहिराे, २५ घर विस्थापित

साउन १५, पवर्त । पहिरोका कारण उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका २५ घरपरिवार विस्थापित भएका छन् । पहिरोले घरगोठनै पुरिने अवस्था आएपछि उनीहरु बास छाडेर अन्यत्र जान बाध्य भएका हुन् । धाइरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार, गोविन्दबहादुर केसी, शिशिर केसी, तारा केसी, यामनाथ पाध्या र डिलसेवा पाध्याको परिवार विस्थापित भएका छन्…

आजदेखि देशभरका होटल सञ्चालनमा आउँदै

आजदेखि देशभरका होटल सञ्चालनमा आउँदै

१५ साउन , काठमाडाैं । चार महिना लामो बन्दाबन्दीपछि बिहीबारदेखि देशभरका होटल सञ्चालनमा आउँदैछन् । कोभिड–१९ सङ्क्रमणका कारण जारी बन्दाबन्दीबाट निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेका हुन् । सरकारले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालनको अनुमति दिएपछि नेपालको होटल खुला छ भन्ने सन्देश दिने उद्देश्यसहित होटल सञ्चालन हुन लागेको होटल एसोसिएसन…

  • ‘ओम्नी’ सम्झौता प्रक्रियामा कानुन मिचिएको निष्कर्ष

    ‘ओम्नी’ सम्झौता प्रक्रियामा कानुन मिचिएको निष्कर्ष

    साउन १५,काठमाडौं । विभागीय प्रमुखले गर्ने स्वास्थ्य सामग्री खरिदको निर्णयमा स्वास्थ्यमन्त्री आफैं संलग्न हुनु कानुनविपरीत देखिएको छ। प्रधानमन्त्री कार्यालयमातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीसँगको सम्झौता प्रक्रियामा कानुन मिचिएको निष्कर्ष निकाल्दै प्रतिवेदन संसद्मा पठाएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उनका...

  • बालुवाटारमा दुष्ट केपी ओली -बामदेव भैंसेपाटीमा इष्ट

    बालुवाटारमा दुष्ट केपी ओली -बामदेव भैंसेपाटीमा इष्ट

    साउन १५, काठमाडौं । 'ओलीलाई जसले बोक्छ, उसको काँध फोहोर हुन्छ' भनेका नेकपाका उपाध्यक्ष वामदेव गौतम र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राति भैंसेपाटीस्थित गौतम निवासमा दुई घण्टासम्म सपरिवार डिनर बैठक गरेको सुन्दा स्थायी कमिटीका कतिपय नेता छक्क...

  • राजधानीको शान्तिसुरक्षा र व्यवस्थापन केन्द्र नेपाल सरकार मातहत रहने

    राजधानीको शान्तिसुरक्षा र व्यवस्थापन केन्द्र नेपाल सरकार मातहत रहने

    साउन १५ ,काठमाडौं । राजधानीको शान्तिसुरक्षा र व्यवस्थापन केन्द्र (नेपाल सरकार) मातहत नै रहने गरी प्रहरी समायोजनसम्बन्धी मस्यौदामा सहमति जुटेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षक सम्मिलित बैठकमा उपत्यकाका...

  • देउवा विरुद्ध खनियो पौडेल पक्ष सुनिल थापा काँग्रेस प्रवेश गर्दा किचलो

    देउवा विरुद्ध खनियो पौडेल पक्ष सुनिल थापा काँग्रेस प्रवेश गर्दा किचलो

    काठमाडौं - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ । काँग्रेस पार्टी कार्यालय सानेपामा बुधबार दिउँसो बसेको केन्द्रीय सदस्यको भेलाले महाधिवेशनको निश्पक्षतामाथि प्रश्न उठ्ने गरी निर्णय भइरहको भन्दै सभापति देउवालाई...

  • कोरोना भाइरस बाट नेपालमा थप दुई जनाको मृत्यु

    कोरोना भाइरस बाट नेपालमा थप दुई जनाको मृत्यु

    वीरगञ्ज - कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । पर्सामा मात्रै कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । बुधबार विहान ६८...

  • धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु

    धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु

    विराटनगर - धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार दिउँसो विराटनगरबाट रेफर गरिएका कोरोना संक्रमितको उपचारका क्रममा पौने ५ बजे मृत्यु भएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार ४५ वर्षीय...