April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

कुरिनटारमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

कुरिनटारमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

काठमाण्डौँ – पृथ्वीराजमार्ग अन्तर्गत कुरिनटारमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ८ः५५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो । निरन्तरको वर्षाले पहिरो झर्दा सडक दुईतर्फी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

बासस्थान,आहारा र प्रजातिको अभावमा बाघको संख्या बढ्न सकेन

बासस्थान,आहारा र प्रजातिको अभावमा बाघको संख्या बढ्न सकेन

साउन १५, कञ्‍चनपुर । बाघको संख्या वृद्धिका लागि उचित बासस्थानसँगै आहारा प्रजातिको पर्याप्तता र तालतलैयाको उपलब्धता आवश्यक मानिन्छ । यसबाहेक निश्चित क्षेत्रमा भाले र पोथीको अनुपात पनि मिल्नुपर्ने हुन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यही अनुपात नमिलेका कारण केही वर्षयता बाघको संख्या बढ्न सकेको छैन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका अनुसार सन् २०१८ को गणनामा शुक्लाफाँटामा वयस्क बाघको संख्या १६ छ ।…

  • सशस्त्रको सुडान मिसनमा कमजोर हतियार ‘इन्सास राइफल’ पठाउने

    सशस्त्रको सुडान मिसनमा कमजोर हतियार ‘इन्सास राइफल’ पठाउने

    साउन १५, काठमाडाैं । सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालयले दक्षिण सुडानमा तैनाथ आफ्ना दुई फर्मड पुलिस युनिट (एफपीयू) मिसनका लागि लडाइँमा कमजोर हतियार मानिने ‘इन्सास राइफल’ पठाउने भएको छ । युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (अनमिस) अन्तर्गत दक्षिण सुडानको राजधानी...

  • काठमाडौंमा बढ्यो कोरोनाको जोखिम

    काठमाडौंमा बढ्यो कोरोनाको जोखिम

    साउन १५, काठमाडाैं । काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले काठमाडौँ उपत्यकामा कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ । सरकारले साउन ७ गतेदेखि बन्दाबन्दी खुलाएसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले उच्च सतर्कता...

  • पेन्सन कटौती  गरिने भएपछि ७ सय कर्मचारीले दिए राजीनामा

    पेन्सन कटौती गरिने भएपछि ७ सय कर्मचारीले दिए राजीनामा

    साउन १५, काठमाडौं । संसद्मा विचाराधीन प्रशासन कानुन मस्यौदामा अनिवार्य अवकाशपछि पाउने निवृत्तिभरण (पेन्सन) रकम कटौती गर्ने प्रावधान राखिएपछि गत आर्थिक वर्षमा ७ सयभन्दा बढी निजामती कर्मचाीले राजीनामा गरेका छन् । अनिवार्य अवकाश पाउनुअघि नै बढी पेन्सन सुविधा लिन ७...

  • आज साउन १५, यस्ताे छ साउन १५ मा खीर खानुकाे महत्व !

    आज साउन १५, यस्ताे छ साउन १५ मा खीर खानुकाे महत्व !

    साउन १५, काठमाडाैं ।  ‘असार १५ दही-चिउरा खानु, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ । आज पनि साउन १५, घरघरमा खीर र...

  • गोठ र घरको परिभाषा सिकाउन आवश्यक छैन : वनमन्त्री बस्नेत

    गोठ र घरको परिभाषा सिकाउन आवश्यक छैन : वनमन्त्री बस्नेत

    साउन १५, चितवन । चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले चेपाङको घर जलाएको विषयमा गरेको टिप्पणीप्रति आलोचना खेपिरहेका वनमन्त्री शक्तिबहादुर बस्नेतले आफूलाई गोठ र घरको परिभाषा सिकाउन आवश्यक नरहेको बताएका छन् । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोतसाधन समितिको बैठकमा बुधबार मन्त्री बस्नेतले...