April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

कोरोना नियन्त्रण गर्न विराटनगरमा छुट्टै रणनीति,उच्च स्तरिय चार समिति गठन

कोरोना नियन्त्रण गर्न विराटनगरमा छुट्टै रणनीति,उच्च स्तरिय चार समिति गठन

साउन १६, विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि छुट्टै रणनीति ल्याएको छ । विराटनरमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीयहरुमा कोरोना संक्रमण देखिन थालेपछि महानगरभित्र रहेका सरकारी तथा निजी अस्पताल र नर्सिङहोमका संचालकहरुसँग समन्वय गरेर अगाडि बढ्ने भएको छ । महानगरपालिकाले सबै अस्पतालका संचालकहरु र व्यवस्थापकहरुसँग बिहिबार छलफल गरी नयाँ रणनितिका साथ अगाडि बड्ने निणर्य गरेको…

वैज्ञानिकको अनुसार सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने

वैज्ञानिकको अनुसार सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने

साउन १६, एजेन्सी । हालै गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ ।सौर्य चक्र सम्बन्धी अध्ययन गरिरहेका वैज्ञानिकहरुले सूर्य अबको ३० वर्षपछि चिसो हुने अनुमान लगाएका हुन् । क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले केही समयअघि गरेको एक अध्ययन अनुसार सन् २०५० सम्म सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने…

  • भारतमा पछिल्लो २४ घण्टाभित्र ५५ हजार नयाँ कोरोना संक्रमित

    भारतमा पछिल्लो २४ घण्टाभित्र ५५ हजार नयाँ कोरोना संक्रमित

    साउन १६ , एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितकाे संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको...

  • सत्यनारायण मन्दिरमा हरेक वर्ष लाग्दै आएको जनै पूणिर्मा जात्रा  स्थगीत

    सत्यनारायण मन्दिरमा हरेक वर्ष लाग्दै आएको जनै पूणिर्मा जात्रा स्थगीत

    साउन १६, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थानस्थित सत्यनारायणको मन्दिरमा हरेक वर्ष लाग्दै आएको जात्रा यस वर्ष स्थगन गरिएको छ । कोरोना भाइरसको प्रभावका कारण नेपाल सरकारले कुनै पनि मेला, पर्व, जात्रा नगर्न/नगराउन गरेको निर्देशनबमोजिम यस वर्ष सो जात्रा...

  • कञ्चनपुरमा भारतिय एसएसबीकाे दादागिरी, स्थानीयकाे आक्रोश

    कञ्चनपुरमा भारतिय एसएसबीकाे दादागिरी, स्थानीयकाे आक्रोश

    साउन १६, कञ्चनपुर । पटक-पटक कञ्चनपुरमा भारतीय एसएसबी हुल-हुज्जतसहित प्रवेश गरेर नेपाली जनतालाई ठाडाे रबाफ दिइरहेका छन् । तर नेपाल सरकार लाचार भएकै कारण सीमान्त जनताले मातृभूमि रक्षाका निमित्त ठाडै जवाफ दिन विवश छन् । बिहीबार पनि कञ्चनपुरको नेपाल-भारत ३८...

  • वीरगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु, मेयर पनि संक्रमित

    वीरगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु, मेयर पनि संक्रमित

    साउन १६, कोरोना भाइरस (कोभिड-१९) ‘हटस्पट’ बनिरहेको वीरगन्ज महानगरपालिकामा कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएको छ । नारायणी अस्पतलामा मृत्यु भएका एक र घरमा नै मृत्यु भएका भएका अर्का एक व्यक्तिको मृत्युपछि कोरोना संक्रमित भएको रिपोर्ट आएको हो ।...

  • पार्टी कार्यालय पुगे पौडेल पक्ष, देउवाले पनि बोलाए आफ्नो पक्षका नेताहरु

    पार्टी कार्यालय पुगे पौडेल पक्ष, देउवाले पनि बोलाए आफ्नो पक्षका नेताहरु

    साउन १५, काठमाडाैं । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीका केन्द्रीय विभाग र निकायहरुमा भइरहेका मनोनयनको विरोध गर्दै सभापति शेरबहादुर देउवालाई अहिले सामूहिक लिखित असहमति बुझाउने भएको छ ।  महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा निर्वाचनलाई प्रभावित पार्नेगरी मनोनयन रोक्न पौडेल...