April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

पृथ्वीराजमार्ग पहिरोले बिहानदेखि अवरुद्ध

पृथ्वीराजमार्ग पहिरोले बिहानदेखि अवरुद्ध

तनहुँ – अविरल वर्षाको कारण गएको पहिरोले पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो । सडकमा ढुङ्गा खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए । पहिरो पन्छाएर राजमार्ग पुनः सञ्चालन गराउने काम भइरहेको थापाले बताए…

बाघ संरक्षण प्रशंसायोग्य:राष्ट्रपति

बाघ संरक्षण प्रशंसायोग्य:राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणकार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा सरोकारवाला सङ्घसंस्थाको महत्वपूर्ण योगदानको सराहना गरेकी छन् । विश्व बाघ दिवसका अवसरमा बुधबार उनले शुभकामना सन्देशमार्फत यो दिवस बाघलगायतका लोपोन्मुख वन्यजन्तुको प्रभावकारी संरक्षण गर्न प्रण गर्ने दिन पनि भएकाले यसबाट बाघको…

  • ग्रेटर टुँडिखेल गुरुयोजनाको प्रस्ताव त्रिचन्द्र कलेज सार्नुपर्ने

    ग्रेटर टुँडिखेल गुरुयोजनाको प्रस्ताव त्रिचन्द्र कलेज सार्नुपर्ने

    ३ साउन, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ग्रेटर टुडिखेल गुरुयोजनाको प्रस्ताव तयार पारेको छ । जसअनुसार प्राधिकरणले साविकको परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेज सार्ने प्रस्ताव गरिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार रानीपोखरी, खुल्लामञ्च, टुँडिखेल क्षेत्रको वृहत्तर...

  • उद्धार उडान जुलाई ३१ देखि फेरि सुरु हुँदै

    उद्धार उडान जुलाई ३१ देखि फेरि सुरु हुँदै

    काठमाण्डौ – केही दिनदेखि रोकिएको उद्धार उडान शुक्रबार जुलाई ३१ देखि फेरि सुरु हुँदैछ । जुलाई ३१ देखि अगष्ट ८ सम्म उद्धार उडान तालिका तय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । प्रतिकुल मौसमको कारण विदेशबाट उद्धार...

  • वामदेवले बुझाए दुई अध्यक्षलाई ६ बुँदे प्रस्ताव

    वामदेवले बुझाए दुई अध्यक्षलाई ६ बुँदे प्रस्ताव

    साउन १३, काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ६ बुँदे प्रस्ताव बुझाएका छन् । गौतमले एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकाल भरि ओली नै प्रधानमन्त्री रहने गरी...

  • राजधानीबाट ठूलो परिमाणमा अवैध सुन बरामद

    राजधानीबाट ठूलो परिमाणमा अवैध सुन बरामद

    काठमाण्डौँ - प्रहरीले राजधानीबाट ठूलो परिमाणमा अवैध सुन बरामद गरेको छ । महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले काठमाडौंको कमलादीबाट १५ किलो अवैध सुनसहित दुुईवटा बेवारिसे पेस्तोल बरामद गरेको हो । बिहान साँढे ९ बजेतिर एउटा गाडीमा आएका व्यक्तिले फालेर गएको झोलामा...